‘रूद्रप्रिया’ मा रेखाको रुप

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
रेखा थापा अभिनीत पछिल्लो फिल्म ‘रुद्रप्रिया’ ले आफ्नो फस्टलुक पोस्टर सार्वजनिक गरेको छ।
पूरा पढ्नुहोस्

नेपथ्यको “हाउसफुल प्रस्तुति”

नारायण खड्का, श्रावण ९, २०७४
तीन साता लामो सांगीतिक प्रस्तुति लिएर अस्ट्रेलिया आएको नेपथ्यले तीन सहरहरूमा हाउसफुल प्रस्तुति दिएको छ।
पूरा पढ्नुहोस्

‘ए मेरो हजुर २’ ट्रेलर

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
रिलिजको एक महिनाअघि लभस्टोरी ‘ए मेरो हजुर २’ को ट्रेलर सार्वजनिक भएको छ। झरना थापाको डेब्यु निर्देशन रहेको फिल्म भदौ १६ मा रिलिज हुँदै छ।
पूरा पढ्नुहोस्

तीज गीत धमाधम

प्रकाश अधिकारी, श्रावण ९, २०७४
हिन्दु नारीहरूको महान् पर्व तीज आउन एक महिना बाँकी छ। तैपनि गाउँघर, सहरबजार सबैतिर तीजको रौनक बढ्दै गएको छ। गायकगायिकाहरू गीत रेकर्डिङ र भिडियो निर्माणमा बनाउन व्यस्त छन्।
पूरा पढ्नुहोस्

सफलता चुमेर फर्किए सुरभि र जनक

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
जन्मिएको नौ महिनामै काठमाडौंकी सुरभि मानन्धरले सुन्न र बोल्न छोडिन्। ‘अब छोरी कसरी पढाउने?’ परिवारमा चिन्ता छायो। चिन्ता स्वाभाविक पनि थियो।
पूरा पढ्नुहोस्

‘आँखालाई यही बाटो प्यारो थियो...’

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
गजल मञ्च चितवनले आयोजना गरेको विशेष गजल वाचन कार्यक्रममा गजलकारहरूले ताली पाइरहे। ‘गजलसँग’ कार्यक्रममा चार युवा गजलकार कृष्णप्रसाद सिम्खडा, दिग्गज धौराली, मुक्त उदास र विमर्श कँडेल प्रस्तुत भएका थिए।
पूरा पढ्नुहोस्

चापागाईंका हाइकु

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
साहित्यकार मोहन चापागाईंको हाइकु संग्रहसहित आएका छन्। ‘च्छोरोल्पाको छायाँमा’ राजधानीमा शनिबार नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माले लोकार्पण गरे।
पूरा पढ्नुहोस्

नेयमरको प्रभाव

एएफपी, श्रावण ९, २०७४
नेयमरको प्रभावशाली प्रदर्शनमा बार्सिलोनाले शनिबारको मैत्रीपूर्ण प्रि–सिजन खेलमा युभेन्ट्सलाई २–१ ले हराएको छ।
पूरा पढ्नुहोस्

मलेसियासँग खेल्दै नेपाल

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा सोमबार मलेसियाको सामना गर्दैछ। सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालले पाँचौं खेल खेल्न लागेको हो। नेपाल ५ खेलमा ४ जित र १ पराजयसाथ डबल राउन्ड लिग प्रतियोगिताको अंक तालिकामा दोस्रो स्थानमा छ।
पूरा पढ्नुहोस्

सुभम र अनुभवको राष्ट्रिय कीर्तिमान

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
सुभम श्रेष्ठ र अनुभव सुब्बाले हंगेरीमा भइरहेको विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। हंगेरीको बुढापेस्टमा सुभम श्रेष्ठले १ सय मिटर ब्रेस्टस्टोकमा हिटमा १ मिनेट ११.३४ सेकेन्डको समय निकाले।
पूरा पढ्नुहोस्

भव्य उद्घाटन

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपको उद्घाटन आइतबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको छ। विभिन्न सांस्कृतिक झाँकी र नृत्यले समारोह आकर्षक रह्यो।
पूरा पढ्नुहोस्

सेभेन ए साइड फुटबलको तयारी

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
सेभेन ए साइड फुटबल फेडेरेसनले पोखरा रंगशालामा वीरबहादुर जीसी स्मृति अन्तरकर्पोरेट रनिङ सिल्ड फुटबल प्रतियोगिता गर्ने भएको छ।
पूरा पढ्नुहोस्

तातोपानी नाकासँग सम्पर्कविच्छेद

अनिश तिवारी, श्रावण ९, २०७४
पहरो फुटेर भीषण पहिरो खस्दा आइतबार अरनिको राजमार्गको लार्चास्थित भोटेकोसीको मोटरेबल पुल भाँचिएको छ। चीन सरकारले २०३८ सालमा बनाएको पुल भाँचिएपछि तातोपानी नाका जोड्ने राजमार्ग पूर्ण रूपमा विच्छेद भएको छ।
पूरा पढ्नुहोस्

४७ अर्बको चेक अझै साट्न बाँकी

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
असारमा काटिएको करिब ४७ अर्ब रुपैयाँको चेक अझै साटिएको छैन। सरकारी कर्मचारी र सेवा प्रदायकबीच ‘लेनदेन’ मिलाउन असारमा काटिएका चेक साट्न बाँकी रहेको हो।
पूरा पढ्नुहोस्

सडकको ट्रयाक खुल्यो, पुल अझै बनेन

प्रकाश अधिकारी, श्रावण ९, २०७४
दुई छिमेकी जिल्ला सुर्खेत–बर्दिया जोड्ने ‘फास्टट्रयाक’ नहुँदा यात्रुहरू रत्न राजमार्ग (कोहल्पुर–सुर्खेत) को लामो यात्रा गर्न बाध्य छन्।
पूरा पढ्नुहोस्

‘भारतको जीएसटीले नेपाललाई फाइदा’

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
भारतले वस्तु तथा सेवा कर (जीएसटी) लागू गरे पनि नेपाललाई कुनै असर नपर्ने उद्योग वाणिज्य महासंघले जनाएको छ। महासंघ अध्यक्ष भवानी राणाले हालसम्मको अध्ययनले नेपालमा कुनै असर नपर्ने देखिएको बताइन्।
पूरा पढ्नुहोस्

मुग्लिनको विकल्प खोज्दै पर्यटन व्यवसायी

विमल खतिवडा, श्रावण ९, २०७४
नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोन्नतिको काममा ढिलाइ भएपछि पर्यटन व्यवसाय धराशायी बनेको भन्दै सौराहाका व्यवसायी वैकल्पिक मार्गको खोजीमा जुटेका छन्।
पूरा पढ्नुहोस्

यतीले एटीआर थप्यो

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
तीसजना यात्रु क्षमता भएको ब्रिटिस जेटस्ट्रिम विमान उडाउँदै आएको यती एयरलाइन्सले फ्रेन्च/इटालियन विमान एटीआर ७२–५०० विमान ल्याएको छ।
पूरा पढ्नुहोस्

फावाखोलाको विद्युत् परीक्षण

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
याङवरक गाउँपालिकाको फावाखोला नदीबाट उत्पादित ५ मेगावाट विद्युतको परीक्षण सुरु गरिएको छ।
पूरा पढ्नुहोस्

हावाबाट ३ किलोवाट

विनोद त्रिपाठी, श्रावण ९, २०७४
जोमसोममा हावाबाट ३ किलोवाट विद्युत् बुद्ध पावर प्रालिले उत्पादन गरेको छ। स्पेनिस र नेपाली लगानीकर्ताको कम्पनीले १६ महिनाको परीक्षणबाट विद्युत् निकाल्न सफल भएको हो।
पूरा पढ्नुहोस्

बैंकहरूले लिए सवा १४ अर्बको सस्तो कर्जा

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
आर्थिक वर्ष ०७३/७४ को एघार महिनासम्म बैंक तथा वित्तीय संस्थाले सहुलियत दरमा १४ अर्ब ३६ करोड रुपैयाँ कर्जा लिएका छन्। साधारण र विशेष पुनर्कर्जामार्फत बैंक तथा वित्तीय संस्थाले उक्त ऋण सुविधा लिएका हुन्।
पूरा पढ्नुहोस्

मूल्य घटेपछि मलको बिक्री बढ्यो

शंकर आचार्य, श्रावण ९, २०७४
सरकारले मूल्य घटाएपछि कृषि सामग्री कम्पनीमा रासायनिक मलको माग बढेको छ। मूल्य घटेपछि कम्पनीको क्षेत्रीय कार्यालयले लक्ष्यभन्दा १५ प्रतिशत बढी मल बिक्री गरेको जनाएको छ।
पूरा पढ्नुहोस्

काम सुस्त

ज्योति कटुवाल, श्रावण ९, २०७४
राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको निर्माण कार्य दैलेख खण्डमा सुस्त छ। राजमार्गको १३४ किमिमध्ये ५८ किलोमिटर टेन्डर अझै आह्वान हुन सकेको छैन।
पूरा पढ्नुहोस्

अनुदान बुझे, घर बनाएनन्

हरिहरसिंह राठौर, श्रावण ९, २०७४
रुविभ्यालीका पर्यटकीय बस्तीको हवाई दृश्य जति रमणीय देखिन्छ, वास्तविकता भने त्यस्तो छैन। आकाशबाट हेर्दा रंगीचंगी जस्तापाताका छाना भएका बाक्लो बस्तीका घर प्राय: सबै चर्केका छन्।
पूरा पढ्नुहोस्

सीमावर्ती नेपाली बजार प्रभावित

विप्लव भट्टराई, श्रावण ९, २०७४
दार्जिलिङमा एक महिनाभन्दा लामो समयदेखि जारी आन्दोलनका कारण सीमावर्ती क्षेत्रका बासिन्दा प्रभावित भएका छन्। दार्जिलिङ, मिरिकलगायत सीमावर्ती बजारमा जाने दैनिक उपभोग्य सामग्री रोकिँदा कृषक मारमा छन्।
पूरा पढ्नुहोस्

एक अर्बको सेयर कारोबार

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
अघिल्लो दिनको तुलनामा आइतबार नेप्से परिसूचक ०.१९ अंकले ऋणात्मक रह्यो। तर, कारोबार रकम भने करिब ४ करोड रुपैयाँले बढेर १ अर्ब रुपैयाँ पुगेको छ।
पूरा पढ्नुहोस्

सडक ६ लेनमा विस्तार गरिँदै

अमृता अनमोल, श्रावण ९, २०७४
बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत सडकलाई ६ लेनमा विस्तार थालिएको छ। सडकलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन ४ लेनको सडकलाई १ सय ४ फिट कायम गरी ६ लेनको बनाउन लागिएको हो।
पूरा पढ्नुहोस्

हारको दोषजति अरूलाई

राजेन्द्र मानन्धर, श्रावण ९, २०७४
जिल्लाका मुख्य राजनीतिक दलका नेताहरू स्थानीय निर्वाचनमा पराजयको दोष अरूमाथि थोपर्दै आफू चोखिन खोजेका छन्। चुनावी समीक्षामा एमाले, कांग्रेस र एमाओवादी केन्द्र तीनै दलका नेताले सकेसम्म आफ्नो कमजोरी लुकाइरहेका छन्।
पूरा पढ्नुहोस्

किर्ते गर्नेको खाता रोक्का

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
सशस्त्र द्वन्द्वमा छोरो मारिएको भन्दै किर्ते कागजात बनाई १० लाख रुपैयाँ राहत लिएकी गीता भट्टराईको जिल्ला प्रशासनले बैंक खाता रोक्का गरेको छ।
पूरा पढ्नुहोस्

नागरिक बन्ने कि दास ?

अच्युत वाग्ले, श्रावण ९, २०७४
यतिखेर सम्पन्न भइसकेको दुई चरणको स्थानीय चुनाव र बाँकी तीनवटा चुनावको चर्चा छ। प्रदेश नं. २ मा स्थानीय चुनाव हुनै बाँकी छ।
पूरा पढ्नुहोस्

अनुसन्धान केन्द्रको ओज

श्रावण ९, २०७४
अध्ययन–अनुसन्धान सरकारको प्राथमिकतामा नपर्दा र पदाधिकारी–कर्मचारी नियुक्तिमा दलगत राजनीति हावी हुँदा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अनुसन्धान केन्द्रहरू निष्प्रभावी बन्न पुगेका छन्।
पूरा पढ्नुहोस्

मोबाइल, ‘आइडियोलोजी’ र अस्ताचल

अभि सुवेदी, श्रावण ९, २०७४
राजनीति विषयमा लेख्ने र त्यसमा लागिपर्ने मानिस नभए पनि मलाई अस्तिको स्थानीय चुनावपछि केही भन्नुपर्ने विषय छन् जस्तो लागिबस्छ। चुनावको विषयमा अखबारहरूमा सटिक विश्लेषणहरू पढिआएको छु।
पूरा पढ्नुहोस्

विशाखापटनम भर्सेज कोलकाता

कमलदेव भट्टराई, श्रावण ९, २०७४
नेपालले आफ्नोलागि भर्खरै मात्र प्रयोगमा ल्याएको भारतको आन्ध्र प्रदेशमा अवस्थित विशाखापटनम बन्दरगाहका सकारात्मक पक्षहरूलाई हाइलाइट गर्न दिल्लीस्थित नेपाली दूतावासले भारतको थिङट्याङ्क आईडीएसएसंँगको सहकार्यमा सेमिनार आयोजना गर्‍यो।
पूरा पढ्नुहोस्

आफूबाहेक सबैलाई जितेको एमाले

रश्मि आचार्य, श्रावण ९, २०७४
गृहजिल्ला झापा पुगेर एमाले अध्यक्ष केपी ओलीले ३६५ दिन एमाले हुने तर अन्तै भोट हाल्नेहरू एमालेलाई चाहिंँदैन भनेको सन्दर्भ यतिबेला चर्चामा छ।
पूरा पढ्नुहोस्

पराजयको लघुताभास र तालमेल

निरा भगत, श्रावण ९, २०७४
राजनीतिमा निर्वाचन महत्त्वपूर्ण परीक्षाको घडी मानिन्छ। जुनसुकै राजनीतिक दलले निर्वाचनअघि आफू जतिसुकै ठूलो शक्ति हुँ भनी कुर्लिए पनि निर्वाचन परिणामपछि नै उसको हैसियत छर्लङ्ग हुन्छ।
पूरा पढ्नुहोस्

‘बरु दुई तिहाइ नपुगोस्, मतदानमा लैजाऊँ’

कुलचन्द्र न्यौपाने, श्रावण ९, २०७४
कांग्रेस केन्द्रीय सदस्यहरूले प्रदेश २ को चुनावअघि नै संविधान संशोधन विधेयक मतदानमा लगेर टुंग्याउन नेतृत्वलाई दबाब दिएका छन्।
पूरा पढ्नुहोस्

निर्वाचनसम्बन्धी दुई विधेयक स्वीकृत

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
संसद्ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी दुई विधेयक अघि बढाएको छ। सदनले आइतबार प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक र प्रदेशसभा सदस्य निर्वाचन विधेयक सैद्धान्तिक रूपमा स्वीकृत गरेको हो।
पूरा पढ्नुहोस्

क्षेत्र निर्धारण पदाधिकारीको पदबहाली

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीले आइतबार शपथसँगै पदबहाली गरेका छन्। प्रधानन्यायाधीश गोपाल पराजुलीले सर्वोच्च अदालत परिसरमा आयोग अध्यक्ष कमलनारायण दासलाई शपथ गराएका थिए।
पूरा पढ्नुहोस्

निरन्तर आलोचना

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
आइतबारको बैठकमा पनि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग दर्ता र आईजीपी नियुक्ति प्रकरणमा भएको गलत निर्णयलाई लिएर प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको आलोचना भएको थियो।
पूरा पढ्नुहोस्

सीटीईभीटी प्रवेश परीक्षाको प्रश्नपत्र ‘आउट’

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार लिएको प्रवेश परीक्षाको प्रश्नपत्र जनकपुरबाट बाहिरिएको छ।
पूरा पढ्नुहोस्

फेरि पालो लिए वीरेन्द्रभक्तले

लीला श्रेष्ठ, श्रावण ९, २०७४
एघार वर्षदेखि रोकिएको थिमिको जिब्रो छेड्ने जात्रालाई बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले निरन्तरता दिने भएका छन्। पछिल्लोपटक २०६३ मा कृष्ण नानिचा श्रेष्ठले जिब्रो छेडेयता जात्रा रोकिएको छ।
पूरा पढ्नुहोस्

हुन लागेको ट्रायल रोकियो

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
जिल्लामा पहिलोपल्ट आइतबारबाट हुने भनिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा सुरु नहुँदै रोकिएको छ।
पूरा पढ्नुहोस्

सिनास निर्देशकमा कार्की

श्रावण ९, २०७४
त्रिभुवन विश्वविद्यालअन्तर्गत नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) को कार्यकारी निर्देशकमा सहप्राध्यापक डा. मृगेन्द्र कार्की नियुक्त भएका छन्। त्रिवि कार्यकारी परिषद्ले आइतबार उनलाई नियुक्त गरेको हो।
पूरा पढ्नुहोस्

कर्मचारी पर्खंदै जनप्रतिनिधि

नगेन्द्र अधिकारी, श्रावण ९, २०७४
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा दिनहुँजसो जिल्ला प्रशासन र जिल्ला समन्वय समितिको कार्यालय धाइरहेका छन्।
पूरा पढ्नुहोस्

आम्दानी केन्द्रमै लैजाने तयारी

ठाकुरसिंह थारू, श्रावण ९, २०७४
राप्ती सोनारी गाउँपालिकाको पहिलो बैठकले त्यस क्षेत्रको प्राकृतिक स्रोतसाधन प्रयोगबारे निर्णय लियो।
पूरा पढ्नुहोस्

‘खाद्य सुरक्षा नेतृत्व जनप्रतिनिधिलाई’

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
सिंहदरबारको अधिकार स्थानीय तहमा आएसँगै यसअघि कर्मचारीले नेतृत्व गर्दै आएको कार्यकारीबाहेकका पद निर्वाचित जनप्रतिनिधिले पाउनुपर्ने माग उठेको छ।
पूरा पढ्नुहोस्

घरमै सुत्केरी भए तीनपुस्ते सार्वजनिक

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
पाटन नगरपालिका–८ खोड्पेस्थित सिद्धेश्वर स्वास्थ्य चौकीको भित्तामा नागरिक बडापत्रसँगै एउटा फरक खाले सूची देखिन्छ। त्यो हो– स्वास्थ्य चौकी नआएर घरमै सुत्केरी गराउनेको तीनपुस्ते विवरण।
पूरा पढ्नुहोस्

४ हजार स्कुल अझै छाप्रोमा

मकर श्रेष्ठ, श्रावण ९, २०७४
विद्यालय पुनर्निर्माणका लागि सरकार र दातामार्फत बजेट पठाए पनि खर्च गर्न नसक्दा ५ अर्ब रुपैयाँ राज्यकोषमै फिर्ता भएको छ। पुनर्निर्माण प्राधिकरणमार्फत विद्यालय निर्माण गर्न गत आर्थिक वर्षमा ९ अर्ब ८० करोड ८८ लाख रुपैयाँ विनियोजन भए पनि ४ अर्ब २२ करोड मात्रै खर्च भएको छ।
पूरा पढ्नुहोस्

पहिरोले लार्चाको पुल बगायो, भोटेकोशी थुनिने जोखिम

अनिश तिवारी, श्रावण ९, २०७४
अविरल वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पुर्ण रुपमा भत्काएको छ । पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पूरै भास्सिएको छ ।
पूरा पढ्नुहोस्

नयाँ श्रमशक्तिको झन्डै ७५ प्रतिशत वैदेशिक रोजगारीमा

होम कार्की, श्रावण ९, २०७४
नेपालको श्रम बजारमा उत्पादन भएको नयाँ श्रमशक्तिको झन्डै ७५ प्रतिशत वैदेशिक रोजगारीमा बाहिरिएका छन् ।अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणअनुसार प्रत्येक बर्ष ५ लाख नयाँ श्रमशक्ति उत्पादन हुने गरेको छ ।
पूरा पढ्नुहोस्