१२ वर्षअघिको अवधारणामा अडान राख्दै कांग्रेस

  • स्थानीय तह पुन:संरचना
कान्तिपुर संवाददाता , भाद्र १५, २०७३
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेको स्थानीय निकाय सुदृढीकरणसम्बन्धी प्रतिवेदनमा सिफारिस गरिएको संख्यालाई नै कांग्रेसले पुन:संरचनाको आधार बनाएको छ ।
पूरा पढ्नुहोस् »

सत्ता-प्रतिपक्षको बालुवाटारमा जुहारी

  • सत्तापक्षले छलफल गर्न खोजेका तीनवटै विषयको औचित्यतामाथि प्रमुख प्रतिपक्षी एमालेको प्रश्न
कुलचन्द्र न्यौपाने/दुर्गा खनाल, भाद्र १४, २०७३
नयाँ सरकार गठनपछि राष्ट्रिय मुद्दाहरुमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलोपटक बोलाएको प्रमुख तीन दलको बैठकमा सत्ता र प्रतिपक्षबीच जुहारी चलेको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधन, स्थानीय तहको प्रस्तावित संख्या बृद्धि र संसदबाट यसअघि अस्वीकृत बजेट सम्बन्धि विधेयक पारित गर्ने बिषय प्रवेश गराएपछि प्रमुख प्रतिपक्षी एमालेले त्यसको औचित्यतामाथि प्रश्न उठाएको छ ।
पूरा पढ्नुहोस् »

दिपक मनाङे ‘आफ्नै प्रिय’ कारागारमा

    दिपक मनाङे ‘आफ्नै प्रिय’ कारागारमा
    फाइल तस्बिर ।

    केपी ढुंगाना, काठमाडौं, भाद्र १४, २०७३
    गुन्डा नाइके दिपक मनाङे र उनका सहयोगी राजनकुमार सिंहलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।अपहरणको धम्की दिंदै जबर्जस्ती रकम असुलेको अभियोगमा पक्राउ परेका मनाङेलाई अतिरिक्त न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलाशले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
    पूरा पढ्नुहोस्

    गंगामायाको रगतमा संक्रमण देखियो

    कान्तिपुर संवाददाता , भाद्र १४, २०७३
    वीर अस्पतालको पुरानो आईसीयूमा २० दिनदेखि आमरण अनशनरत गंगामाया अधिकारीको रगत परीक्षणमा संक्रमणको संकेत देखिएको छ । अधिकारीलाई सोमबार १०५ डिग्रीको उच्च ज्वरो देखिएको थियो । उनको छातीको एक्स–रेसमेत गरिएको छ ।
    पूरा पढ्नुहोस्

    छानबिन आयोग अस्वीकार्य : थारु नेता

    कान्तिपुर संवाददाता , भाद्र १४, २०७३
    थरुहट थारुवान संयुक्त संघर्ष समितिले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वमा सरकारले घोषणा गरेको न्यायिक छानबिन आयोग आफ्ना लागि अस्वीकार्य रहेको निर्णय गरेको छ ।
    पूरा पढ्नुहोस्

    खादामाथिको प्रतिबन्ध हटाउन जनजातिको ज्ञापनपत्र

    कान्तिपुर संवाददाता , भाद्र १४, २०७३
    आदिवासी समुदायले खादा प्रयोगमा रोक लगाउने निर्णय फिर्ता लिन माग गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ नेतृत्व टोलीले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीलाई भेट गरी माग राखेका हुन् ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    एनआरएनले सुरु गर्‍यो खेलकुद प्रतियोगिता

    नारायण खड्का, भाद्र १४, २०७३
    अष्ट्रेलियाभरि रहेका नेपाली युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्ने र अवसर सृजना गर्ने उद्देश्यले एनआरएन अष्ट्रेलियाले खेलकुद प्रतियोगिताको सुरु गरेको छ ।
    पूरा पढ्नुहोस्

    कोरियाली मजदुरद्वारा ईपीएस खारेज गर्न माग

    देवेन्द्र सम्बाहाम्फे, भाद्र १३, २०७३
    दक्षिण कोरियाका मजदूर संगठनहरुले रोजगार अनुमति प्रणाली (ईपीएस) खारेज हुनुपर्ने माग गरेका छन् । साना तथा मझौला उद्योगहरुमा आवश्यक अदक्ष बिदेशी कामदार भित्र्याउने सरकारको नीतिले मजदूरको अधिकार उल्लंघन गरेको भन्दै ती संगठनहरुले परिवर्तन गर्न माग गरेका हुन् ।
    पूरा पढ्नुहोस्

    श्रम सम्झौता नगरेकोप्रति साउदी असन्तुष्ट

    होम कार्की, भाद्र १३, २०७३
    साउदी अरबमा तेस्रो मुलुक हुँदै पुर्‍याइएका घरेलु कामदार (हाउसमेड) को समस्या फेरि बढ्न थालेको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार न्यूनीकरणतर्फ उन्मुख भइरहेको अवस्थामा विगतझैं फेरि समस्या तथा आपतविपतमा परेर हाउसमेडहरू आउने क्रम बढेको छ ।
    पूरा पढ्नुहोस्

    लन्डनस्थित नेपाली मेलामा झल्क्यो सिंगो नेपाल

    नविन पोखरेल, भाद्र १३, २०७३
    लाग्थेन स्थान केम्पटेन पार्क रेस कोर्स हो भनेर । अरु बेला घोडा दौड हेर्न विदेशीले भरिने त्यो ठाउं आइतबार नेपालीले ओगटे । मिनी नेपाल झैं बन्यो उक्त मैदान । विदेशी कुटनीतिज्ञसहित करिब आठ हजार नेपालीले भरिभराउ मेलाले सिंगो नेपाल झल्काइदियो ।
    पूरा पढ्नुहोस्

    सजाय भुक्तान गरिसके पनि नेपाली युवक ७ महिनादेखि साउदीकाे जेलमै

    अाश गुरुङ, भाद्र १३, २०७३
    रोजगारीका लागि साउदी गएका एक नेपाली युवक आफूले पाएको ५ वर्षको जेल सजाय भुक्तान गरेको ७ मिहना बितिसक्दा पनि हालसम्म छुटेका छैनन् । उनलाई छुटाइदिन परिवारले सरकारसँग आग्रह गरेको छ। एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा गोरखा, केराबारी ७ छारनासका ध्रुव गुरुङ जेल परेका हुन् ।
    पूरा पढ्नुहोस्

    न्यूजर्सी घोषणापत्र जारी गर्दै एनआरएनए सम्मेलन सम्पन्न

    कान्तिपुर संवाददाता , भाद्र १३, २०७३
    गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं क्षेत्रीय सम्मेलन ‘न्यूजर्सी घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । शनिबारदेखि दुई दिनसम्म चलेको सम्मेलनले ११ बुँदे घोषणा पत्र जारी गरेको हो ।
    पूरा पढ्नुहोस्

    अष्ट्रेलियाका ३ सहरमा पर्यटन प्रबर्द्धन कार्यक्रम

    नारायण खड्का, भाद्र १२, २०७३
    भूकम्पपछि सुस्त बनेको नेपालको पर्यटन क्षेत्रमा यस क्षेत्रबाट पर्यटक संख्या बृद्धि गर्ने उद्देश्यले अष्ट्रेलियाका ३ मुख्य सहरमा नेपालको पर्यटन प्रबर्द्धन कार्यक्रम आयोजना गरिने भएको छ ।
    पूरा पढ्नुहोस्

    एनआरएनए न्यूजर्सी सम्मेलन सुरु

    दिनेशजंग शाह, भाद्र १२, २०७३
    गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परिवर्तित समयमा नयाँ ढंगले परिचालन गर्ने अध्यायको रुपमा प्रचारित ‘नवौं एनआरएनए क्षेत्रीय सम्मेलन’ यहाँ स्थित हिल्टन होटलमा शुरु भएको छ । आइतबारसम्म चल्ने दुई दिने सम्मेलनमा तीन दर्जन देशका प्रतिनिधिहरु सहभागी रहेको बताइएको छ ।
    पूरा पढ्नुहोस्

    एक्काइस जलविधुत आयोजनाको सम्झौता खारेज

    रमेश लम्साल/रासस , भाद्र १४, २०७३
    नेपाल विधुत प्राधिकरणले निर्माण सुरु र सर्त पालना नगरेको भन्दै विभिन्न २१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खारेज गरेको छ । विधुत खरिद सम्झौता गरेपछि आयोजनाले तत्काल निर्माण प्रक्रिया सुरु गर्नुपर्ने वा चित्तबुझ्दो कारण भए मात्रै म्याद थपका लागि निवेदन दिन सकिन्छ ।
    पूरा पढ्नुहोस्

    होटलमा वित्तीय संस्थाको लगानी ४० अर्ब

    यज्ञ बञ्जाडे, भाद्र १४, २०७३
    बैंक तथा वित्तीय संस्थाले होटलमा झन्डै ४० अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो वर्षको तुलनामा यो करिब १० अर्ब रुपैयाँले बढी हो ।
    पूरा पढ्नुहोस्

    एयरपोर्टमा खाद्यन्नको चर्को मूल्य असुल्दै व्यावसायी, एक बोत्तल पानीको १ सय ५० रुपैयाँ

    राजु चौधरी, भाद्र १४, २०७३
    त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा वस्तुको मूल्य साढे सात गुणा बढी लिने गरेको पाइएको छ । आपूर्ति मन्त्रालयले गरेको अनुगमनको क्रममा विभानस्थलभित्र खाद्य तथा पेय पदार्थमा चर्को मूल्य असुल्ने गरेको फेला परेको हो ।
    पूरा पढ्नुहोस्

    पाङग्रा पन्चर भएपछि एयरबस ग्राउन्डेड

    -सुरज कुँवर, भाद्र १३, २०७३
    आइतबार राति हङकङबाट आएको नेपाल वायु सेवा निगमको एयरबस पछाडिको पाङग्रा अवतरणका बेला पन्चर भएपछि जहाज ग्राउन्डेड भएको छ ।
    पूरा पढ्नुहोस्

    धादि‌ङको राजमार्ग क्षेत्र उद्योगिक हव वन्दै

    हरिहरसिंह राठौर, भाद्र १३, २०७३
    नजिकै राजधी बजार, पानी र विधुतलगायतका पर्याप्त अनुकुलताले धादिङ खण्डको पृथ्वीराजमार्ग विभिन्न उद्योगहरुको हव वन्दैछ । विशेष गरि राजधानीसंग जोडिएका गाविसहरुमा लाखौं देखि अरबौं लगानीका साना ठुला उद्योग व्यवसायहरु संचालनमा छन् भने कतिपय निर्माणाधिन छन् ।
    पूरा पढ्नुहोस्

    दसैंमा ग्यास सिलिन्डरमा छुट

    राजु चौधरी, भाद्र १३, २०७३
    आपूर्ति मन्त्रालयले दसैंमा खाना पकाउने ग्यास सिलिन्डरमा छुट दिने तयारी गरेको छ । असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्यका पसलमार्फत ग्यास, मटितेललगायत खाद्यान्नमा छुट दिने तयारी थालेको हो ।
    पूरा पढ्नुहोस्

    भूकम्पपछि दाबी भुक्तानी १५ अर्ब

    भूकम्पपछि दाबी भुक्तानी १५ अर्ब
    यज्ञ बञ्जाडे, भाद्र १३, २०७३
    गत वर्ष निर्जीवन बिमा कम्पनीहरूले करिब १५ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब १ सय ८४ प्रतिशतले बढी हो ।
    पूरा पढ्नुहोस्

    नेपाल बैंकले रणनीतिक साझेदार भित्र्याउने

    नेपाल बैंकले रणनीतिक साझेदार भित्र्याउने
    कान्तिपुर संवाददाता , भाद्र १३, २०७३
    मुलुकको सबैभन्दा जेठो बैंक (नेपाल बैंक) ले पनि रणनीतिक साझेदार भित्र्याउने योजना बनाएको छ । संस्थालाई सबै पक्षबाट बलियो र प्रतिस्पर्धी बनाउने उद्देश्यले उपयुक्त साझेदार भेटिएमा भित्र्याउने योजना बैंकले बनाएको हो ।
    पूरा पढ्नुहोस्

    नेपाली झण्डा राखेर ट्रेलर कुदाउने ड्राइभरहरु

    होम कार्की, भाद्र ३, २०७३
    खाडीको बढ्दो रापिलो ताप । सूर्यको पहिलो किरणले दिनको संकेत गर्छ भने झैं हरेक दिन खाडीका मूलुक बिहानबाटै बाफिन थाल्छ । आजको तापक्रप कति माथि पुग्ने हो भन्ने त्यही पहिलो घामको किरणले जनाइदिन्छ । त्यसमाथि झन् सापेक्षिक आर्द्रता ! पूरा पढ्नुहोस्
    थप ब्लग

    अमेरिकाको न्यूजर्सीमा नेपाली नाटक

    कान्तिपुर संवाददाता , भाद्र १४, २०७३
    नेपाली नाटक ‘जोडियोस् भत्किएका मनहरु‘ हालै ११ औं दक्षिण एशियाली नाटक महोत्सवमा प्रदर्शन गरिएको । महाप्रलय भूकम्पको विषयमा केन्द्रित सो नाटक अशेष मल्लद्वारा लिखित र हरिबहादुर थापाद्वारा निर्देशित हो । पूरा पढ्नुहोस्
    थप साहित्य/विविध

    मेहनतले बस्ती मात्र फेरिएन, आत्मसम्मान पनि बढ्यो

    जितेन्द्र साह, भाद्र १३, २०७३
    तराईको अधिकांश भेकमा अन्य जातिकाले डोमलाई अझैसम्म अछूत मान्छन्। आफ्नो बराबरीमा बस्न दिंदैनन्। उनीहरूको हातको पानी पिउँदैनन। छोएको खाँदैनन्। यस्तोमा मधेसकै एक गाउँमा अरू जातिकाले डोमको घर बहालमा लिएर बसेको, उनीहरूकै भान्छा, धारा एवं शौचालय प्रयोग गरेको सुन्दा अचम्म लाग्न सक्छ। पूरा पढ्नुहोस्
    थप फिचर

    न्यूजिल्यान्डको कृषि फार्मबाट ५०० गाई चोरी

    बीबीसी, भाद्र १४, २०७३
    न्यूजिल्यान्ड प्रहरीमा अहिले अचम्मको उजुरीको अनुसन्धान गरिरहेको छ । न्यूजिल्यान्डको क्यान्टरबरीस्थित एक कृषकको गोठबाट ५०० वटा गाई हराएको छ । पूरा पढ्नुहोस्
    थप रोचक