प्रत्यक्षतर्फ वाम गठबन्धनको दुई तिहाइ, समानुपातिकमा पनि एमाले अगाडि

  • – अहिलेसम्मको गणनामा ३ प्रतिशत कटाउने ४ दल मात्रै
राजेश मिश्र, मंसिर २६, २०७४
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ४ वटा निर्वाचन क्षेत्रको मात्रै अन्तिम नतिजा आउन बाँकी रहँदा नै वाम गठबन्धनले प्रत्यक्षमा दुई तिहाइ सिटमा जित हात पारेको छ । परिणाम आइसकेका १ सय ६१ स्थानमा राप्रपाका राजेन्द्र लिङदेनसहित वाम गठबन्धनले १ सय १३ सिट जितेको छ । अन्तिम परिणाम आउन बाँकी ४ क्षेत्रमा पनि एमालेकै उम्मेदवार अगाडि छन् ।
पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्री श्रेष्ठलाई हराउँदै एमालेकी पद्मा अर्याल विजयी

    उपप्रधानमन्त्री श्रेष्ठलाई हराउँदै एमालेकी पद्मा अर्याल विजयी

    प्रतिक्षा काफ्ले, स्याङ्जा, मंसिर २६, २०७४
    दुई निर्वाचन र चार प्रदेश सभा क्षेत्र रहेको स्याङ्जामा बिहीबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट क्षेत्र नम्बर दुईको प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनबाट एमाले उम्मेदवार पदमा अर्याल विजयी भएका छन् ।
    पूरा पढ्नुहोस्

    ३ प्रतिशत मत ल्याए मात्रै समानुपातिकमा सिट

    राजेश मिश्र, मंसिर २७, २०७४
    समानुपातिक निर्वाचन प्रणालीबाट विगतका दुइटा संविधानसभामा २२ हजार वा २५ हजार मत ल्याएका दलले प्रतिनिधित्व पाएजस्तै यस पटक त्यस्ता दलले अवसर पाउने छैनन् । अब बन्ने प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल सदर मतको न्यूनतम ३ प्रतिशत मत ल्याउने राजनीतिक दलले मात्रै समानुपातिक सिटबाट प्रतिनिधित्व पाउने छन् ।
    पूरा पढ्नुहोस्

    मरासिनी विजयी

    कान्तिपुर संवाददाता , मंसिर २६, २०७४
    संविधानसभाको दोस्रो निर्वाचनमा आफूलाई पराजित गर्ने कांग्रेसका पूर्वसांसद राजु थापालाई एमालेका नारायण मरासिनीले यसपटक १० हजार ७ सय २ को मतान्तरले हराएका छन् ।
    पूरा पढ्नुहोस्

    प्रदेश प्रमुख नियुक्त नगर्न एमाले दबाब

    कान्तिपुर संवाददाता , मंसिर २६, २०७४
    एमालेले प्रदेश प्रमुखहरूको नियुक्ति हतारमा नगर्न सरकारलाई दबाब दिएको छ ।प्रदेशसभा र प्रतिनिधिसभा चुनाव सम्पन्न भई नयाँ सरकार गठनको संघारमा रहेकाले प्रदेश प्रमुखसहितका दीर्घकालीन प्रभाव राख्ने नियुक्ति नगर्न एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएको हो ।
    पूरा पढ्नुहोस्

    प्रत्यक्षतर्फ वाम गठबन्धनको दुई तिहाइ, समानुपातिकमा पनि एमाले अगाडि

    राजेश मिश्र, मंसिर २६, २०७४
    प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ४ वटा निर्वाचन क्षेत्रको मात्रै अन्तिम नतिजा आउन बाँकी रहँदा नै वाम गठबन्धनले प्रत्यक्षमा दुई तिहाइ सिटमा जित हात पारेको छ । परिणाम आइसकेका १ सय ६१ स्थानमा राप्रपाका राजेन्द्र लिङदेनसहित वाम गठबन्धनले १ सय १३ सिट जितेको छ । अन्तिम परिणाम आउन बाँकी ४ क्षेत्रमा पनि एमालेकै उम्मेदवार अगाडि छन् ।
    पूरा पढ्नुहोस्

    सर्लाही क्षेत्र ४ मा कांग्रेस विजयी

    कान्तिपुर संवाददाता , मंसिर २६, २०७४
    क्षेत्र ४ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका अमरेशकुमार सिंह विजयी भएका छन् । सिंहले २९ हजार ६ सय मत ल्याएका थिए । निकटतम प्रतिद्वन्द्वी राजपाका राकेश मिश्रले २८ हजार १ सय ३६ मत ल्याए ।
    पूरा पढ्नुहोस्

    भोजपुरमा समानुपातिकतर्फ एमाले अगाडि

    विद्या राई, मंसिर २६, २०७४
    प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतपरिणाममा एमाले पहिलो दल बनेको छ । उसले २५ हजार ९९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
    पूरा पढ्नुहोस्

    यी हुन् कांग्रेसका हस्तीहरु नै हार्नुका कारण

    भीष्मराज ओझा/रासस, मंसिर २६, २०७४
    प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेपछि पार्टीभित्र र बाहिर त्यसका कारणबारेमा चर्चा हुन थालेको छ ।
    पूरा पढ्नुहोस्

    डडेल्धुरामा समानुपातिकतर्फ कांग्रेस पहिलो, दोस्रो एमाले

    - मोहन बुढाऐर, मंसिर २६, २०७४
    डडेल्धुरा जिल्लाको प्रदेश र प्रतिनिधिसभातर्फको समानुपातिक मत गणना सकिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेस डडेल्धुरा जिल्लामा पहिलो पार्टी भएको छ । कांग्रेसले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ २५ हजार १ सय ४८ मत प्राप्त गरेको छ ।
    पूरा पढ्नुहोस्

    उपप्रधानमन्त्री श्रेष्ठलाई हराउँदै एमालेकी पद्मा अर्याल विजयी

    प्रतिक्षा काफ्ले, मंसिर २६, २०७४
    दुई निर्वाचन र चार प्रदेश सभा क्षेत्र रहेको स्याङ्जामा बिहीबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट क्षेत्र नम्बर दुईको प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनबाट एमाले उम्मेदवार पदमा अर्याल विजयी भएका छन् ।
    पूरा पढ्नुहोस्

    जोशीसहित कार्यकर्तालाई कारबाही

    कान्तिपुर संवाददाता , मंसिर २६, २०७४
    पार्टीका आधिकारिक उम्मेदवारलाई चुनावमा हराउन भूमिका खेलेको भन्दै आफ्ना पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित अन्य दुई कार्यकर्तालाई कारबाही गर्न कांग्रेसको तनहुँ जिल्ला कार्यसमितिले केन्द्रमा सिफारिस गरेको छ ।
    पूरा पढ्नुहोस्

    गाई काटेको अभियोगमा सातजना पक्राउ

    मंसिर २६, २०७४
    गाई कोटेको अभियोगमा जिल्लामा मंगलबार सातजना पक्राउ परेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारामा तीनवटा गाई काट्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिएकी छिन् । स्थानीय ३९ वर्षीय वीरसिंह थापासहित तीन महिला र चार पुरुष पक्राउ गरेको उनले बताइन् ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    सडक दुर्घटनामा अमेरिकामा नेपाली मुलका भुटानीको मृत्यु

    कान्तिपुर संवाददाता , मंसिर २६, २०७४
    एक सडक दुर्घटनामा अमेरिकामा नेपाली मुलका तीन भुटानीको मृत्यु भएको छ । जसमा चार महिनाकी बालिका समेत छिन् । टेक्सास राज्यको उत्तरी फोर्टवर्थमा आइतबार राति भएको कार दुर्घटनामा ५१ बर्षीय डम्बर कामी, ४५ बर्षीया श्रीमती पवित्रा कामी र चार महिनाकी नातिनी श्यारोन दर्जीको निधन भएको स्थानीय मिडिया फक्स फोरले उल्लेख गरेको छ ।
    पूरा पढ्नुहोस्

    लन्डनमा प्रकाशले पाए अन्तर्राष्ट्रिय अवार्ड

    कान्तिपुर संवाददाता , मंसिर २६, २०७४
    नेपालमा वित्तीय साक्षरताको क्षेत्रमा काम गरिरहेका युवा प्रकाश कोइरालाले ‘फाइनान्सियल इन्नोभेसन अवार्ड २०१७’ प्राप्त गरेका छन् ।
    पूरा पढ्नुहोस्

    साउदीमा घरेलु कामदारलाई तलब कार्ड

    साउदीमा घरेलु कामदारलाई तलब कार्ड
    कान्तिपुर संवाददाता , मंसिर २६, २०७४
    साउदी अरबले घरेलु कामदारको पारिश्रमिक सुरक्षा गर्न तलब कार्ड अनिवार्य गर्ने नियम शनिबारबाट लागू गरेको छ । साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले ६ महिनाभित्रै सबै रोजगारदाता (स्पोन्सर) ले आफ्ना कामदारलाई यो कार्ड दिनुपर्ने नियम लगाएको हो ।
    पूरा पढ्नुहोस्

    साइप्रसमा दोस्रो मिस नेपाल

    कान्तिपुर संवाददाता , मंसिर २५, २०७४
    दोस्रो मिस नेपाल साइप्रसको २०१७ को उपाधि छिरिङ डोल्मा शेर्पाले पहिरिएकी छन् । प्रथम रनरअप सृष्टिना महर्जन र द्वितीय रनरअप पवित्रा घिमिरे घोषित भए ।
    पूरा पढ्नुहोस्

    कुवेतमा २ सय नेपाली कामविहीन

    कुवेतमा २ सय नेपाली कामविहीन
    होम कार्की, मंसिर २५, २०७४
    कुवेतको ठूलो कम्पनी खराफी नेसनल कम्पनीमा कामविहीन भएर समस्या भोगिरहेका झन्डै २ सय नेपालीको गरमा (जरिवाना) भुक्तानी हुन नसक्दा उद्धार गर्न सकिएको छैन । करिब ८ महिनायता तलब पाउनबाट वञ्चित भएका नेपालीसहित विदेशी कामदारको भिसा कम्पनीले नवीकरण गरिदिएको छैन ।
    पूरा पढ्नुहोस्

    मलेसियामा एक युवकको मृत्यु

    आश गुरुङ, मंसिर २०, २०७४
    रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक युवकको निधन भएको छ । लमजुङको बेंसीसहर नगरपालिका ११, रामचोक बेंसीसहरका २५ वर्षीय रवीन श्रेष्ठको निधन भएको परिवारले जनाएको छ ।
    पूरा पढ्नुहोस्

    नेपाल आइडललाई राम्रो साथ

    कान्तिपुर संवाददाता , मंसिर १८, २०७४
    एकमहिने सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया आएको नेपाल आइडलको टोलीलाई यहाँका संगीतप्रेमीले राम्रो साथ दिएका छन् । अस्ट्रेलियाका आठ सहरमा गाउने सांगीतिक प्रस्तुति लिएर केही दिनअघि सिड्नी आइपुगेको टोलीमा नेपाल आइडल विजेता बुद्ध लामा, फस्ट रनरअप निशान्त भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र प्रमिला राई छन् ।
    पूरा पढ्नुहोस्

    अस्ट्रेलियामा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

    कान्तिपुर संवाददाता , मंसिर १६, २०७४
    नेपालको पर्यटन प्रवर्द्धन गर्ने र अस्ट्रेलियामा रहेका विदेशीहरुलाई नेपालको भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले दक्षिण अस्ट्रेलियामा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ ।
    पूरा पढ्नुहोस्

    कृषि कर्जा २० प्रतिशतले बढयो

    कृषि कर्जा २० प्रतिशतले बढयो
    यज्ञ बञ्जाडे, मंसिर २६, २०७४
    गत आर्थिक वर्षमा कृषि कर्जा करिब २० प्रतिशतले बढेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा गत असारसम्म कृषि क्षेत्रमा ९१ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ४.७ प्रतिशत हो ।
    पूरा पढ्नुहोस्

    आओनमा छापा

    आओनमा छापा
    कान्तिपुर संवाददाता , मंसिर २६, २०७४
    आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले वायु सेवा सञ्चालक संघ (आओन) को गौशालास्थित कार्यालयमा छापा मारेको छ ।
    पूरा पढ्नुहोस्

    मेगाको निमित्त सीईओमा खुन्जेली

    मेगाको निमित्त सीईओमा खुन्जेली
    कान्तिपुर संवाददाता , मंसिर २६, २०७४
    मेगा बैंक नेपालको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुन्जेली नियुक्त भएकी छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि उनी मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् ।
    पूरा पढ्नुहोस्

    सहकारी हस्तान्तरण गरिँदै

    सहकारी हस्तान्तरण गरिँदै
    प्रशान्त माली, मंसिर २६, २०७४
    डिभिजन सहकारी कार्यालय ललितपुरले सहकारीहरूको कार्य क्षेत्रका आधारमा केन्द्र, प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी थालेको छ । कार्य क्षेत्रका आधारमा हस्तान्तरण हुने सहकारी संस्थाहरूको नामावली उसले प्रकाशन गरिसकेको छ ।
    पूरा पढ्नुहोस्

    मिदिमखोला विद्युत् उत्पादन परीक्षण

    मिदिमखोला विद्युत् उत्पादन परीक्षण
    कान्तिपुर संवाददाता , मंसिर २६, २०७४
    मध्यनेपाल नगरपालिकामा ३ मेगावाटको मिदिमखोला करापु जलविद्युत् आयोजनाले विद्युत् उत्पादन थालेको छ । डेढ सातायता आयोजनाले ‘प्रि–टेस्ट’ गरिरहेको जनाएको छ ।
    पूरा पढ्नुहोस्

    उत्साह देखिएन सेयर बजारमा

    उत्साह देखिएन सेयर बजारमा
    कान्तिपुर संवाददाता , मंसिर २६, २०७४
    सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार करिब ३ अंकले घटयो । अघिल्लो दिन करिब ६ अंकले घटेको नेप्से सोमबार २.७४ अंकले घटेर १ हजार ५ सय २७.७५ मा ओर्लेको हो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिका दुवै कारोबार दिन लगातर नेप्से घटेको छ ।
    पूरा पढ्नुहोस्

    गण्डक नहरमा गहुँ सिजनलाई पानी

    शंकर आचार्य, मंसिर २६, २०७४
    बारा, पर्सा र रौतहट सिँचाइको मुख्य स्रोत गण्डक नहरमा यस वर्ष गहुँ सिजनमा पानी आउने भएको छ । भदौ पहिलो साता आएको बाढीले क्षतिग्रस्त भएको यो नहरको मर्मत सम्भारको काम लगभग सकिएकाले किसानले सिँचाइ सुविधा पाउने भएका हुन् ।
    पूरा पढ्नुहोस्

    मासिक साढे २ अर्बको सुन आयात

    राजु चौधरी, मंसिर २६, २०७४
    पछिल्लो समय सुनको आयात ह्वातै बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सुनको आयात ५२ प्रतिशतको उच्च दरले बढेको हो ।
    पूरा पढ्नुहोस्

    मुटु रोग जाडोमा झन् जोखिम

    अतुल मिश्र, मंसिर २३, २०७४
    तपाईंलाई मुटु रोग छ भने जाडो याममा थप सचेत हुनु अत्यावश्यक छ । चिसोले मुटु रोगीलाई स्वास्थ्यसम्बन्धी उच्च जोखिम निम्त्याउन सक्छ । चिसोले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ । यो मौसममा शरीरलाई न्यानो राख्न मुटुले झन् बढी परिश्रम गर्नुपर्छ । यसैले गर्दा जाडोयाममा रक्तचापसँगै मुटुको चालसमेत बढ्छ । पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    हामीले बिदेशमा सिकेको कुरा घरका मान्छेलाई सिकायौं त ?

    मेघराज सापकोटा, मंसिर १५, २०७४
    गाडीमा बसेर पानी पिउँदै बानेश्वर पुग्दा पानी सिकियो । पानीको खाली बोतल बोकेर म मेरो साथीको कोठामा गएँ किनकी मैले बाटोमा मेरो वरिपरि बोतल फ्याँक्ने डस्टवीन भेटिन । साथमा सुन्तलाका बोक्राहरु पनि थिए । मेरो हातमा भएको पोलिथिनको झोलामा पानीको खाली बोतल र सुन्तलाको बोक्रा देखे पछि मित्रले भने, बिदेश बसेको रौनक एक दुई दिन यस्तै हो । पूरा पढ्नुहोस्
    थप ब्लग

    मानव अधिकारको पक्षमा कविता

    कान्तिपुर संवाददाता , मंसिर २४, २०७४
    ६९ औं विश्व मानव अधिकार दिवसको पूर्वसन्ध्यामा शनिबार राजधानीको वसन्तपुर डबलीमा दुई दर्जनभन्दा बढी कविहरू गुन्जिए । पूरा पढ्नुहोस्
    थप साहित्य/विविध

    ओपोको एफफाइभ सिक्स जीबी रेड एडिसन

    कान्तिपुर संवाददाता , मंसिर २६, २०७४
    ओपोले एफफाइभ सिक्स जीबी रेड एडिसन नेपाली बजारमा ल्याएको छ । ओपो एफफाइभ सिक्स जीबी फेसनेबल रातो रङमा उपलब्ध हुनुका साथै यसमा अझ बढी सञ्चय क्षमता, ६ जीबी र्‍याम र ६४ जीबी रोमसहितको उत्कृष्ट प्रोसेसर जडान गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । पूरा पढ्नुहोस्
    थप सूचना प्रविधि

    बाहिर भोज, भित्र मतदान

    जितेन्द्र साह, मंसिर २२, २०७४
    ‘भोट खसालि सकेँ, भोज खाँदैछु,’ ४४ वर्षीय गोपाल रायले मुस्कुराउँदै भने । विराटनगरको सप्तकोशी विद्यालय मतदान केन्द्र वरिपरि विभिन्न दलको टेन्टमा बिहीबार बिहानदेखि भोजको आयोजना गरिएको थियो ।पूरा पढ्नुहोस्
    थप फिचर

    चुनाव प्रचारमा ऊँट

    मनोज पौडेल, मंसिर १४, २०७४
    सानै उमेरमा सबैको आकर्षण बनेका छन् । ११ वर्षका उनको नाम हो शेर मोहम्मद । नाम अनुसारकै काम गरेर भीड जुटाउँछन् । उनै शेरलाई हेर्न अहिले गाउँ गाउँमा भीड लाग्ने गरेको छ । शेर मोहम्मद नामको बडेमाको ऊँट अहिले गाउँगाउँमा प्रचारमा खटिएका छन् । कहिल्यै नदेखेको ऊँट हेर्न गाउँले ओइरिन्छन् । पूरा पढ्नुहोस्
    थप रोचक