कोसेली

रुप साथै मेरो मनमा

  • पसलमा पुस्तक
- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २५, २०७४-रुप साथै मेरो मनमा

विधा : उपन्यास

लेखक : कृष्ण (बिहल) महर्जन

प्रकाशक: 

शिरीषा पुस्तक भण्डार

मूल्य : २९५/–

कृष्ण (बिहल) महर्जनको यस पुस्तकमा दुई उपन्यास समावेश छन् । एउटा ‘रूप’ र अर्को, ‘मेरो मनमा’ । ‘रूप’ १६२ पृष्ठ लामो छ भने ‘मेरो मनमा’ निकै छोटो छ २४ पृष्ठको । प्रेमकथामा आधारित उपन्यास हो यो । 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार