कोसेली

देश किन बनेन

  • पसलमा पुस्तक
- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २५, २०७४-देश किन बनेन

लेखक: जीवनप्रसाद राई

प्रकाशक: सांग्रिला बुक्स

मूल्य: ३७५/–

पत्रिकाहरूमा स्तम्भ लेख्दै आएका कृषि प्राविधिक जीवनप्रसाद राईका अनुभवहरूको संगालो हो ‘देश किन बनेन : एक कृषि अभियन्ताको अनुभव’ । पुस्तकमा करिब डेढ दर्जन शीर्षकमा आलेखहरू छन् । तिनमा नेपालको विकास प्रवृत्तिदेखि सम्भावनासम्म केलाइएको छ । पहुँचबाहिरका सफल उद्यमीहरूबारे पनि चर्चा गरिएको छ ।

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार