समाचार

दुर्घटनामा एकको मृत्यु

  • छोटकरी
- कान्तिपुर संवाददाता , भैरहवा

कार्तिक २५, २०७४-लुम्बिनी–भैरहवा सडक खण्डअन्तर्गत वनगाई चोकमा शुक्रबार भएको दुर्घटनामा १ युवकको मृत्यु भएको छ । ना४ख ४६१ को मालवाहक ट्रकले लु३प ७५२४ को स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा भएको उक्त दुर्घटनामा स्कुटर चालक मायादेवी–६ का २३ वर्षीय सरिन भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार