समाचार

४० विद्यार्थी घाइते

  • छोटकरी
- कान्तिपुर संवाददाता , नवलपरासी

कार्तिक २५, २०७४-भूमही– भैरहवा सडक खण्डको रामग्राम १५ सुक्रौलीमा स्कुल बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाइते भएका छन् । चितवनको भरतपुर–१६ स्थित देवज्योति आधारभूत विद्यालयका विद्यार्थी बोकेर लुम्बिनीको शैक्षिक भ्रमणमा हिँडेको ग१ख ३१८९ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो । पट्टा भाँचिएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार