प्रदेश

म्याद गुज्रेका सामग्री बरामद

  • छोटकरी
- कान्तिपुर संवाददाता , डोल्पा

कार्तिक २५, २०७४-सदरमुकाम दुनैमा गरिएको बजार अनुगमनमा म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको छ । त्यस क्रममा १९ पसलबाट २ बोरा म्याद सकिएका दैनिक उपभोग्य सामग्री तथा पेय पदार्थ बरामद भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर केसीका अनुसार अनुगमनका क्रममा बिस्कुट, कोक, फेन्टा, पाकेट दूध, बेसिन पाउडर, स्याम्पु, मसला, रेडबुललगायत फेला परेका थिए ।

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार