प्रदेश

लागूपदार्थ कारोबारी पक्राउ

  • छोटकरी
- कान्तिपुर संवाददाता , गुलरिया

कार्तिक २५, २०७४-लागूऔषध खैरो हेरोइन कारोबारी आरोपमा गुलरिया ६ का सलिम इद्रिसीलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट लागूऔषध खरिद गरी काठमाडांैमा बेच्दै आएका उनी प्रहरीको सर्वाधिक खोजीमा थिए । काठमाडांैस्थित लागूऔषध नियन्त्रण ब्युरो अपराध तथा कारबाही शाखा कोटेश्वर प्रहरीले खोजी गर्ने क्रममा गुलरियाबाट उनलाई नियन्त्रणमा लिएको हो । 

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार