प्रदेश

भीरबाट लडेर मृत्यु

  • छोटकरी
- कान्तिपुर संवाददाता , सल्यान

कार्तिक २५, २०७४-बन्गाड कुपिण्डे नगरपालिका ३ का ६२ वर्षीय प्रस्ताव पुनको भीरबाट लडेर मृत्यु भएको छ । बामेको औलबेसीबाट घर फर्कने क्रममा गोठिखोला नजिकै खस्दा उनको मृत्यु भएको हो । भीरबाट खसेका उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार