प्रदेश

कान्तिपुरकर्मीलाई सम्मान

  • छोटकरी
- कान्तिपुर संवाददाता , हेटौंडा

कार्तिक २५, २०७४-३७औं खाद्य दिवसका अवसरमा शुक्रबार सञ्चारकर्मीलगायत उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । हेटौंडा उपमहानगर, कृषि विकास कार्यालय र जिल्ला कृषि विकास एलायन्सले संयुक्त आयोजना गरेको कार्यक्रममा कान्तिपुरका जिल्ला संंवाददाता प्रताप विष्टलगायत विभिन्न कृषकलाई सम्मान गरिएको थियो । जिसस मकवानपुरका अध्यक्ष रघुनाथ खुलाल र प्रजिअ चक्रबहादुर बुढाले विष्टलाई सम्मानपत्र प्रदान गरेका थिए ।

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार