प्रदेश

फोटो पत्रकारिता प्रशिक्षण

  • छोटकरी
- कान्तिपुर संवाददाता , कास्की

कार्तिक २५, २०७४-विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारका लागि स्तरीय फोटो खिच्ने सीप अभिवृद्धिका लागि पोखरामा दुईदिने व्यावसायिक फोटो पत्रकारिता तालिम शुक्रबार सुरु भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको आयोजनामा तालिममा पहिलो दिन समूह अध्यक्ष ध्रुव आले र कान्तिपुरका ४ नम्बर ब्युरो संयोजक भीम घिमिरेले प्रशिक्षण दिए । तालिममा विभिन्न जिल्लाका ३५ जनाको सहभागिता छ । 

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार