अर्थ/वाणिज्य

माछापुच्छ्रेको १५ प्रतिशत लाभांश

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक ६, २०७४-माछापुच्छ्रे बैंकको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षसम्मको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांशमध्ये ९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांशका रूपमा वितरण गरिने बैंकले जनाएको छ । 

 

प्रकाशित: कार्तिक ६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार