अर्थ/वाणिज्य

एभरेस्ट बैंकद्वारा रक्तदान

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक ६, २०७४-एभरेस्ट बैंकले आफ्नो २३ औं वार्षिकोत्सवमा राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा बैंकका कर्मचारी तथा उपभोक्ता गरी सय जनाले रक्तदान गरेको बैंकले जनाएको छ । बैंकका अनुसार वार्षिकोत्सवमा नर्भिक इन्टरनेसनल हस्पिटलको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो । 

 

प्रकाशित: कार्तिक ६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार