देश

बर्दिवास घोषणापत्र जारी

  • छोटकरी
- कान्तिपुर संवाददाता , महोत्तरी

आश्विन ३०, २०७४-९ बुँदे बर्दिवास घोषणापत्र जारी गर्दै आइतबार राष्ट्रिय आमसञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागी प्रदेश २ अन्तर्गतका ८ जिल्लाका सञ्चारकर्मीले सार्वजनिक सेवा प्रसारण ऐन २०७४ को प्रारम्भिक मस्यौदामाथि क्षलफलपछि बर्दिवास घोषणापत्र जारी गरिएको छ । राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन सुझाव उच्चस्तरीय समितिका अध्यक्ष काशीराज दाहाल र सञ्चार विज्ञ टीकाराम राईद्वारा प्रस्तुत प्रारम्भिक मस्यौदामाथि सहभागीले आफ्ना धारणा राखेका थिए ।

 

प्रकाशित: आश्विन ३०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार