देश

दुर्घटनामा मृत्यु

  • छोटकरी
- कान्तिपुर संवाददाता , दाङ

आश्विन ३०, २०७४-गढवा गाउँपालिका–१ जरौनीमा लु ३ त ३४९८ नम्बरको टयाक्टर दुर्घटना हुँदा आइतबार १३ वर्षीय विश्वास अधिकारीको मृत्यु भएको छ । ट्रयाक्टर चलाउन खोज्दा नजिकैको खाल्डोमा पल्टिएर घाइते भएका अधिकारीको उपचार क्रममा रूपन्देहीको बुटवलमा मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित: आश्विन ३०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार