देश

निकुञ्ज सुरक्षामा कडाइ

  • छोटकरी
- कान्तिपुर संवाददाता , भरतपुर

आश्विन २७, २०७४-चितवन निकुञ्जले चाडपर्वका बेला चोरी तस्करी बढ्ने अनुमानसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले दसैं अगाडि ४ दिनको स्वीप अप्रेसन सकेको र तिहारका बेला पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए । अहिले सौराहा, कसरा, बेलसहर, गोलाघाट, मेघौली, बाँदरझुला, कुजौली, दिव्यपुरी, पिठौली, अमलटारी, तमासपुर, त्रिवेणीलगायत स्थानबाट टोलीले डुंगाबाट नियमित गस्ती गरिरहेको हो । 

 

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार