देश

दुई वर्षपछि सभा

  • छोटकरी
- कान्तिपुर संवाददाता , जुम्ला

आश्विन २७, २०७४-दुई वर्षपछि बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा भएको छ । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सभाले प्रतिष्ठानको आगामी कार्ययोजना पारित गरेको छ । लामो समयदेखि सभा नहुँदा वार्षिक प्रतिवेदनसमेत पास हुन सकेको थिएन । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेका अनुसार सभामा प्रतिष्ठानका १५ प्रस्ताव स्वीकृत गरिएको छ ।

 

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार