देश

घूस लिँदै गर्दा पक्राउ

  • छोटकरी
- कान्तिपुर संवाददाता , राजविराज

आश्विन २७, २०७४-सेवाग्राहीसँग घूस लिँदै गर्दा जिल्ला भूमिसुधार कार्यालयका प्रमुख प्रकाश पोखरेल पक्राउ परेका छन् । उनलाई १ लाख घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो । मोहियानी जग्गा बाँडफाँटसम्बन्धी विषयमा सेवाग्राहीसँग घूस लिँदै गर्दा पोखरेललाई पक्राउ गरिएको अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रहरी 

उपरीक्षक किसनसिंह थापाले जानकारी दिए ।  

 

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार