देश

लेक लागेर मृत्यु

  • छोटकरी
- कान्तिपुर संवाददाता , मोरङ

आश्विन २७, २०७४-सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ मा बिहीबार लेक लागेर एक बेलायती नागरिकको मृत्यु भएको छ । ७६१२००२४३ नम्बरको राहदानी बोकेका ६३ वर्षीय टेरिन्स जोन गोस्टलिङको मृत्यु भएको हो । उक्त ठाउँको डोले रिसोर्टको कोठा नम्बर १७ मा उनलाई अचानक लेक लागेर मृत्यु भएको 

प्रहरीले जनायो । 

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार