समाचार

वनका दुई महानिर्देशकको सरुवा

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २३, २०७४-वन मन्त्रालयले वनस्पति विभागका महानिर्देशक डा. अखिलेश्वरलाल कर्णलाई भू–संरक्षण तथा जलाधार विभागमा सरुवा प्रस्ताव गरेको छ । विजयराज पौड्याल उमेर हदले सेवा निवृत्त भएपछि उक्त विभागमा महानिर्देशक पद रिक्त थियो । 

वनस्पति विभागमा सोही विभागमा उपमहानिर्देशक रहेका सञ्जीव राईलाई महानिर्देशक बनाउन आइतबार निर्वाचन आयोगसँग सहमति मागिएको मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख ज्ञानेन्द्र पौडेलले बताए ।

 

प्रकाशित: आश्विन २३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार