क्षेत्रीय

लागूऔषध नष्ट

  • छोटकरी
- कान्तिपुर संवाददाता , बाँके

भाद्र २९, २०७४-विभिन्न मितिमा बरामद गरेको ५१ केजी लागूऔषध बुधबार नष्ट गरिएको छ । नष्ट गरिएका लागूऔषधमध्ये ३१ केजी चरेस रहेको प्रहरीले जनाएको छ ।  बाँकेमा लागूऔषधसहित विभिन्न व्यक्ति दैनिकजसो पक्राउ पर्दै आएका छन् ।

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार