क्षेत्रीय

लाटोकोसेरो जोगाउन छलफल

  • छोटकरी
- कान्तिपुर संवाददाता , ओखलढुंगा

भाद्र २९, २०७४-लाटोकसेरो तथा हुचिल संरक्षणका लागि पूर्वी नेपालका विभिन्न जिल्लामा चेतनामूलक गोष्ठी सुरु गरिएको छ । ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले पूर्वी पहाडी जिल्लामा गोष्ठी सुरु गरेको हो । संरक्षित पक्षीका रूपमा राखिए पनि लगातार चोरीनिकासी र तस्करी हुने गरेको लाटोकसेरोको संरक्षणमा सरोकारवाला सबै जुट्न आह्वान गरिएको छ । नेपालमा २३ प्रजातिका लाटोकसेरो पाइने गरेकामा हाल २ प्रजाति लोप भएर २१ प्रजाति मात्र रहेको अनुमान गरिएको छ । 

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार