क्षेत्रीय

पुल निर्माण अलपत्र

  • छोटकरी
- कान्तिपुर संवाददाता , नवलपरासी

भाद्र २९, २०७४-सुस्तामा २२ करोड ८० लाख लागतमा निर्माण सुरु भएको झोलुंगे पुल २ वर्ष बितिसक्दा पनि बन्न सकेको छैन । पक्लिहवास्थित नारायणी नदी वारिबाट पारिको सुस्ता जोड्ने झोलुंगे पुल निर्माणको जिम्मा पाएको ठेकेदार केभी एन्ड पशुपति कन्स्ट्रक्सन कम्पनीको लापरबाहीले पुल निर्मार्णको काम अघि नबढेको हो । ३ वर्षभित्र सक्नुपर्ने ठेकेदारले ठेक्का पाएको २ वर्ष बिति सक्दा २ प्रतिशत पनि काम हुन सकेको छैन । 

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार