क्षेत्रीय

बजेट ६४ करोड २२ लाख

  • छोटकरी
- कान्तिपुर संवाददाता , कपिलवस्तु

भाद्र २९, २०७४-बुद्धभूमि नगरपालिका प्रथम नगर सभाले चालु आव ०७४/७५ का लागि ६४ करोड २२ लाख ८७ हजार रुपैयाँ बजेट पारित गरेको छ । भौतिक पूर्वाधार, सडक, कृषि र स्वास्थ्य क्षेत्रमा परिणाममुखी काम गर्ने योजना बनाएको छ । लक्षित वर्ग, महिला तथा वञ्चितीकरणमा पारिएका समुदायलाई मूलधारमा ल्याउन आय, रोजगार र सशक्तीकरण कार्यक्रम र योजनालाई प्राथमिकता दिएको मेयर केशव श्रेष्ठले बताए । 

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार