क्षेत्रीय

जिन एक्सपर्ट मेसिन सञ्चालन

  • छोटकरी
- कान्तिपुर संवाददाता , कपिलवस्तु

भाद्र २९, २०७४-तौलिहवा अस्पतालमा अत्याधुनिक तरिकाबाट क्षयरोगी रोग पत्ता लगाउने जिन एक्सपर्ट मेसिन सञ्चालनमा ल्याइएको छ । राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत स्वास्थ्य मन्त्रालयले उक्त मेसिन यहाँ पठाएको हो । मोइक्रोस्कोपमा नदेखिने टीबी रोगको कीटाणु माइक्रोब्याक्टेरियल ट्युबरक्लोसिसलाई मेसिनले देखाउने क्षमता रहेको अस्पतालका डा. सजल त्वानाबासुले बताए । टीबीको लक्षण देखिए पनि माइक्रोस्कोपमा जाँच गर्दा नदेखिने ब्याक्टेरियालाई जिन एक्सर्ट मेसिनले स्पष्ट देखाउने उनले बताए ।  

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार