क्षेत्रीय

पुण्यतिथिमा छात्रवृत्ति

  • छोटकरी
- कान्तिपुर संवाददाता , कपिलवस्तु

भाद्र २९, २०७४-वाणगंगा नगरपालिका ११ बस्ने महेन्द्र अर्यालले आफ्ना बुबाको १७ औं वार्षिक पुण्यतिथिका उपलक्ष्यमा गरिब जेहेनदार विद्यार्थी, ज्येष्ठ नागरिकलाई छात्रवृत्ति र सम्मान गरेका छन् । उनले उक्त वडाका ८० वर्षमाथिका ३ ज्येष्ठ नागरिकलाई जनही दुई हजार प्रदान गरेर सम्मान गरे । त्यस्तै गरिब र जेहेनदार ३ विद्यार्थीलाई जनही एक हजार र शैक्षिक सामग्री प्रदान गरे । वार्षिक पुण्यतिथिका उपलक्ष्यमा रक्तदान गर्ने २० जनालाई सम्मानपत्र प्रदान गरे । 

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार