देश

गाउँपालिकाको नाम फेरियो

  • छोटकरी
- कान्तिपुर संवाददाता , रसुवा

भाद्र २९, २०७४-जिल्लाको पार्वतीकुण्ड गाउँपालिकाको नाम परिवर्तन भएको छ । गाउँसभाले पालिकाको नाम ‘आमा छोदिङमो’ राख्ने निर्णय गरेको अध्यक्ष बुचुङ तामाङले बताए । तामाङ भाषामा पार्वतीकुण्डलाई आमा छोदिङमो भनिन्छ । सभाले नाम परिवर्तन गरेको निर्णयसहितको सिफारिस सम्बन्धित निकायमा जानकारी गराइसकेको छ । निर्णय र सिफारिसका आधारमा सरकारले नाम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरेपछि मात्र लागू हुने व्यवस्था छ ।

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार