देश

ओभरसियर बेपत्ता

- कान्तिपुर संवाददाता , स्याङ्जा

भाद्र २९, २०७४-जिल्ला प्राविधिक कार्यालयका ओभरसियर राजकुमार सिलवाल १६ दिनदेखि बेपत्ता छन् । ललितपुर घर भएका सिलवाल हरिनास गाउँपालिकामा हाजिर भएर काठमाडौं जाँदा हराएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार