समाचार

प्रवासन समस्यामा साझा धारणा खोजिँदै

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २९, २०७४-अन्तर्राष्ट्रिय मञ्चमा प्रवासनका मुद्दामा साझा धारणा बनाउन वैदेशिक रोजगारमा कामदार पठाउने एसियाका १२ देशको दुईदिने बैठक काठमाडौंमा बुधबार सुरु भएको छ । परराष्ट्र र श्रम मन्त्रालयका उच्च अधिकारी सहभागी बैठकले प्रवासनलाई सुरक्षित, व्यवस्थित र नियमन गर्ने विश्वव्यापी समझदारी (जीसीएम) बनाउनेछ । बैठकमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड र भियतनाम सहभागी छन् ।

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार