समाचार

तराई जलमग्न, ३४ को मृत्यु

- कान्तिपुर संवाददाता

श्रावण २९, २०७४- भीषण वर्षापछि आएको बाढीले शनिबार जलमग्न बनेको छ।  अधिक बर्षापछि उत्पन्न बाढी र पहिरोमा परी देशका विभिन्न स्थानमा ३४ जनाको मृत्यु भएको छ । 

राप्ती नदीको बाढीले बाँकेको डुडवा गाउँपालिकास्थित बेतहनी पुल भत्काएपछि अलपत्र सर्वसाधारण । थप तस्बिर र समाचार भित्री पृष्ठहरूमा । फोटो फिचर पृष्ठ २२ मा । तस्बिर : ठाकुरसिंह थारू/कान्तिपुर 

 

 कोहलपुर–लमही खण्डअन्तर्गत बाँकेको गुन्दली खोलामा भत्किएको पुल

 


नवलपरासीको दाउन्नेमा भासिएको सडक

 

धरान–धनकुटा सडकखण्डको निसान खोलामा भत्किएको सडक

 


नवलपरासीको प्रतापपुरमा डुबानमा परेको बस्ती

 


झापाको कन्काई नदीमा आएको बाढी

 


चितवन माडीको चिते खोलामा बाढीले भत्काएको पुलबाट हिँड्दै स्थानीय,

 


दाङको बबई नदीमा आएको बाढी 

 


चितवनको माडीमा बाढीले भत्काएको सडकमा हिँड्दै स्थानीय

 



बाराको निजगढस्थित जमुना पैनीमा आएको बाढीले अवरुद्ध राजमार्ग

 


बबई नदीमा आएको बाढीले जलमग्न गुलरिया–नेपालगन्ज सडक 

 


विराटनगरको जलमग्न सडकमा एम्बुलेन्स चलाउने प्रयास गरिँदै

 

चितवनको माडीमा घर डुबानमा परेपछि पीडित परिवार

 

सिन्धुलीको कमलामाई २ बजारनजिक शनिबार आएको पहिरोले टहरा पुरेपछि उद्धार गरिँदै,

 

बाराको सिम्रौनगढ कचोर्वामा शनिबार भत्किएको रामविलास पासवानको घर ।

तस्बिरहरू : मनोज पौडेल, लक्ष्मी साह, शिव पुरी, नवीन पौडेल, देवनारायण साह, राजकुमार कार्की/कान्तिपुर

 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार