कोपिला

खितिती.... खितिती....

वैशाख ३, २०७४-एकजना गाउँले मानिस पहिलोपल्ट सहर घुम्न गएछ । सहरमा पुगेर ऊ होटलमा बास बसेछ । होटलमा उसले साहुजीलाई सोधेछ– साहुजी यहाँ खाना खाने समय कुन हो ? 

साहुजीले भनेछ– नास्ता बिहान ८ बजेदेखि ११ बजेसम्म । दिउँसोको खाना १२ बजेदेखि २ बजेसम्म । बेलुकाको खाना ६ बजेदेखि ९ बजेसम्म । गाउँलेले छक्क पर्दै भनेछ– म त सहर घुम्न पो आएको त । यतिका समय नास्ता, खाना खानमै बित्छ भने घुम्नेचाहिँ कहिले त ? 

प्रकाशित: वैशाख ३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार