दृष्टिकोण

एमालेमाथि अधिनायकवादको बोझ

विष्णु सापकोटा, कार्तिक ६, २०७४
नेकपा एमाले र माओवादी केन्द्र बीचको गठबन्धन हालका लागि चुनावसम्मको तालमेल हो भन्ने कुरामा अब थप छलफल जरुरी छैन । चुनावको परिणामले नै यो गठबन्धन सरकार वा प्रतिपक्षमा कतिन्जेल, कसरी जान्छ भन्ने निक्र्याेल त भइनै हाल्नेछ ।
पूरा पढ्नुहोस्

बालबालिकाको मनो–स्वास्थ्य

डा. धनरत्न शाक्य, कार्तिक ३, २०७४
नेपालमा १८ वर्ष र त्यसभन्दा कम उमेरका बालबालिका र किशोर–किशोरीले जनसंख्याको ठूलो हिस्सा अर्थात् करिब ४२ प्रतिशत ओगट्छन् ।
पूरा पढ्नुहोस्

कम्युनिस्ट एकता स्वाभाविक कि अस्वाभाविक ?

श्रीकृष्ण अनिरुद्ध गौतम, कार्तिक ३, २०७४
एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल होस् अथवा अन्य दलहरूले निर्वाचनपूर्व गठबन्धन गरुन्, चुनावी अभ्यासका क्रममा यस्ता घटनालाई सामान्य र स्वाभाविक रूपमा लिनु र लिइनुपर्ने हो ।
पूरा पढ्नुहोस्

लोकतन्त्र स्वामित्वको सवाल

प्रा. कृष्ण पोखरेल, कार्तिक २, २०७४
नेपाली कांग्रेस सदा यो भ्रममा बाँचेको छ कि ऊ छ र यो मुलुकमा लोकतन्त्र छ । अर्थात लोकतन्त्र र ऊ एकअर्काका पर्याय हुन् ।
पूरा पढ्नुहोस्

मितव्ययी नै आदर्श जीवन

सुशीला कार्की, कार्तिक १, २०७४
भ्रष्टाचारको मुख्य कारक तत्त्व आर्थिक अनियमिता नै हो । अहिले आर्थिक अनियमिता व्यापक बढ्नुका कारण मुख्यत:
पूरा पढ्नुहोस्

प्रजातन्त्रको प्लास्टिक सर्जरी

रमेशनाथ पाण्डे, आश्विन ३१, २०७४
नयाँ संविधान अन्तर्गत पहिलोपटक हुनथालेको राष्ट्रिय र प्रान्तीय व्यवस्थापिकाहरूको चुनावमा अर्जुनदृष्टि लगाएर राष्ट्रिय राजनीति कम्युनिस्ट र गैरकम्युनिस्ट दुई गठबन्धनमा विभाजित भएको छ ।
पूरा पढ्नुहोस्

लोकतन्त्रका निम्ति निर्वाचन एजेन्डा

कृष्ण पहाडी, आश्विन ३०, २०७४
‘नेपालमा नियोजित अराजकताको अर्को शृंखला मञ्चन हुनगइरहेको त छैन ?’ पछिल्लो चरणका केही घटनाक्रम हेर्दा र विश्लेषण गर्दा सन्देह पैदा गराउँछ । कतै निर्वाचन स्थगित गर्ने त होइनन् भन्ने आशंका पनि उत्पन्न भएको छ ।
पूरा पढ्नुहोस्

‘वाम–गठबन्धन’ राजनीतिक अपराध हो ?

हरि रोका, आश्विन २९, २०७४
तीनवटा ‘वाम पार्टी’ ले असोज १७ गते अर्थात दसैंको मौका पारेर चुनावी तालमेल घोषणा गर्दै पार्टी एकताको लक्ष्य सुनाए । त्यसपछि चुनावउन्मुख नेपाली राजनीति माहोल रनक्कै तातेको छ ।
पूरा पढ्नुहोस्

राष्ट्रिय सुरक्षा प्रसंग र प्रवृत्ति

ध्रुव कुमार, आश्विन २७, २०७४
प्रतिव्यक्ति आयको आधारमा एसियाका १० दरिद्रतम मुलुकहरूमध्ये पहिलो अफगानिस्तान (६२७ अमेरिकी डलर), दोस्रो उत्तर कोरिया ६४२ डलर) र त्यसपछि नेपाल (७२५ डलर) सहित तेस्रो स्थानमा पर्छ ।
पूरा पढ्नुहोस्

राजनीतिक धु्रवीकरणको अन्तर्य

प्रमोद मिश्र, आश्विन २६, २०७४
एमाले, माओवादी केन्द्र अनि नयाँ शक्ति अथवा ओली, पुष्पकमल र बाबुराम मिलीभगतको तथाकथित वाम एकताले नेपालभित्र निकै खैलाबैला मच्चाएको छ । साथै यसले दक्षिणी छिमेकीको मुटुमा पनि पक्कै ढ्याङ्ग्रो ठोकेको हुनुपर्छ ।
पूरा पढ्नुहोस्

कांग्रेसका निम्ति अवसर

डा. शेखर कोइराला, आश्विन २५, २०७४
यतिबेला हामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा उभिएका छौं । यी निर्वाचनको परिणाम कसको पोल्टामा पर्छ भन्ने बहस चलिरहँदा अर्को विषयले राष्ट्रिय राजनीतिलाई मोडेको छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बीचको चुनावी तालमेल र एकताको प्रसंग औपचारिक रूपमा बाहिर आएपछि विभिन्न अनुमानसँगै आशंका प्नि उब्जन थालेका छन् ।
पूरा पढ्नुहोस्