स्वास्थ्य

आलु

कान्तिपुर संवाददाता , मंसिर २, २०७४
आलुलाई तरकारीको राजा मानिन्छ । विश्वभरि तरकारीको रूपमा जति आलुको उपयोग हुने गर्छ त्यति सायदै कुनै अर्को तरकारीको हुन्छ । आलुलाई सदावहार तरकारीकै मात्र दर्जा प्राप्त छैन, यसमा विलक्षण औषधीय गुणसमेत छ ।
पूरा पढ्नुहोस्

कुपोषण

अतुल मिश्र, मंसिर २, २०७४
तपाईंको घरमा भएका पाँच वर्षमुनिका बालबालिकाले गर्ने भोजन सन्तुलित र उमेरअनुसारको छ ? तपाईं वा जोसुकैले आफ्नो उमेरअनुसार आवश्यक पर्ने खानेकुरा सेवन नगरे थुप्रै शारीरिक समस्या निम्तिन सक्छन् । कुपोषणले बालबालिकाको मानसिक विकासमा समेत असर पार्छ, मस्तिष्कको तीक्ष्णता प्रभावित हुन्छ ।
पूरा पढ्नुहोस्

हात धुनु र पुछपाछ गर्नु

अतुल मिश्र, कार्तिक २५, २०७४
मधेसमा कार्यरत रहँदा उनको पारिवारिक अवस्था तै सामान्य थियो, तर राजधानी सरुवा भएपछि त्यो चैन हराएको छ । एउटा घरमा दुई महिनाभन्दा बढी टिक्न सकेका छैनन् ।
पूरा पढ्नुहोस्

बढ्दो मस्तिष्काघात

अतुल मिश्र, कार्तिक १८, २०७४
जाडो बढ्ने क्रमसँगै मस्तिष्काघात (ब्रेन स्ट्रोक) को समस्यामा समेत वृद्घि भएको छ । वर्षेनी जाडो याममा मस्तिष्का– घात/पक्षाघात/ लकवा बढ्ने गरेको छ । यो शारीरिक समस्या जाडो याममा करिब २० प्रतिशतसम्म बढ्ने गरेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा. वसन्त पन्त बताउँछन् ।
पूरा पढ्नुहोस्

अनारको रस

कान्तिपुर संवाददाता , कार्तिक ११, २०७४
अनार स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिन्छ । स्वादिष्ट अनार भिटामिन ए, सी, ई र फोलिक एसिडको राम्रो स्रोत हो ।
पूरा पढ्नुहोस्

सखरखण्ड

कान्तिपुर संवाददाता , कार्तिक ११, २०७४
सहरमा बस्ने धेरैजसो मानिसलाई सखरखण्ड भनेको के हो भन्ने थाहा नहुन सक्छ । तर, ‘स्विट पोटेटो’ भन्दा उनीहरूका आँखाअघि यसको चित्र आउन सक्छ ।
पूरा पढ्नुहोस्

कुर्कुच्चामा पीडा

अतुल मिश्र, कार्तिक ११, २०७४
अचेलका पहिलेका झैँ माटो, बालुवा, घाँस भएका सडक हुन छाडे । त्यस्ता नरम सडकको ठाउँ अलकत्रा, ढुंगा, कंक्रिट भएका सडकले लिए । त्यस्तै सतहमा निरन्तर हिँड्नुपर्ने अवस्थामा हामी बाँचिरहेका छौँ ।
पूरा पढ्नुहोस्

गर्भावस्थामा ज्वरोले शिशुमा विकार

कान्तिपुर संवाददाता , आश्विन २८, २०७४
गर्भावस्थामा तीन र आठ महिनाका बीचमा ज्वरो आए शिशुलाई मुटु र अनुहारसम्बन्धी विकार हुन सक्छ । हालैको एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ, जुन ‘साइन्स सिग्नलिङ’ मा प्रकाशित छ ।
पूरा पढ्नुहोस्

रोजेसिया

अतुल मिश्र, आश्विन २८, २०७४
सेवानिवृत्त एक पूर्वप्रशासकको चिन्ता देशको परिस्थिति, बढ्दो आयु नभएर एउटा सामान्य समस्या, अरूलाई नसर्ने छालासम्बन्धी समस्या ‘रोजेसिया’ भइरहेको छ । अधबैंसे उमेरदेखि देखिन थाल्ने यो समस्याले उनलाई यतिसम्म गाँजेको छ, उनी उदासी रोग (डिप्रेसन) मा जान सक्ने अवस्थासमेत छ ।
पूरा पढ्नुहोस्

राम्रो पुस्तकले स्मरणशक्तिलाई तिखार्छ

कान्तिपुर संवाददाता , आश्विन २१, २०७४
एउटा अनुसन्धानको दाबीअनुसार, राम्रो पुस्तक पढ्नाले मस्तिष्कमा सकारात्मक परिवर्तन आउँछ, यसले स्मरणशक्तिलाई तिखार्छ ।
पूरा पढ्नुहोस्

असमय कपाल फुल्नु मुटुको कमजोरीको संकेत

कान्तिपुर संवाददाता , आश्विन २१, २०७४
उमेरभन्दा अगावै कपाल सेतो हुनु मुटु रोगको संकेत हुन सक्छ । अध्ययनअनुसार, उमेरभन्दा अगावै कपाल फुल्न थाल्ने पुरुषलाई मुटु रोगको चपेटामा आउने सम्भावना सामान्य पुरुषको दाँजोमा बढी हुन सक्छ ।
पूरा पढ्नुहोस्

टन्सिलाइटिस

अतुल मिश्र, आश्विन २१, २०७४
बालबालिकामा देखिने टन्सिलको समस्यालाई प्राय: हामी मामुली ठान्ने गर्छौं । टन्सिल दुख्ने सामान्य समस्याको उचित उपचार नभए भविष्यमा मुटुको भल्भ बिग्रिने, बाथ, मुटु रोग हुन सक्छ । यो रोगले गर्दा मुटुको शल्यक्रिया गरेर भल्भ फेर्नुपर्ने अवस्था आउन सक्छ । रोगीले शल्यक्रियापछि समेत जीवनभर औषधि खाइराख्नुपर्ने हुन्छ ।
पूरा पढ्नुहोस्