कला र शैली

रमेशलाई दर्शकको भर

सुशील पौडेल, कार्तिक ६, २०७४
सांगीतिक बजारमा यति बेला एउटा गीत चल्तीमा छ : तिमी रोएको पल तिमीलाईहँसाउन नसकुँलातर तिमीसँगै म रोइदिन सक्छु...
पूरा पढ्नुहोस्

‘चाडबाडले परिवारलाई जोडिन सघाउँछन्’

सजना बराल, कार्तिक ६, २०७४
कलाकार लक्ष्मी गिरी कुनै बेला ७/८ जना दाजुभाइलाई लहरै राखेर सप्तरंगी टीका लगाइदिन्थिन् । बिस्तारै दाजुभाइसँग दूरी बढ्दै गयो । कोही बिदेसिए, कोही कता पुगे, कोही यत्तिकै टाढिए । यसपालि त हुँदाहुँदा एक जनासँग मात्रै भाइटीका मनाउनुपर्‍यो ।
पूरा पढ्नुहोस्

सुवेदी र कार्कीलाई पुस्कार

कान्तिपुर संवाददाता , कार्तिक ६, २०७४
दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार प्रा.अभि सुवेदी र राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार शिवबहादुर कार्कीलाई प्रदान गरिने भएको छ ।
पूरा पढ्नुहोस्

कृष्णराजलाई योगेश्वर कला–साहित्य

कान्तिपुर संवाददाता , कार्तिक ६, २०७४
नेपाली कला साहित्य डटकम प्रतिष्ठानले यस वर्षको योगेश्वर कला साहित्य पुरस्कार लमजुङका स्रष्टा एवं समाजसेवी कृष्णराज ओलियालाई प्रदान गर्ने भएको छ ।
पूरा पढ्नुहोस्

यस्तो रह्यो कलाकारको भाइटीका

कान्तिपुर संवाददाता , कार्तिक ६, २०७४
अभिनेता अनमोल केसी सामाजिक सञ्जालमा खासै अपडेट हुन चाहँदैनन् । तर, उनका बुबा भुवन केसीले भने भाइटीकाको दिन अनमोलले दिदी काजलसँग भाइटीका लगाउँदै गरेको फोटो फेसबुकमा राखे ।
पूरा पढ्नुहोस्

आमिरको त्यो प्रेम

कान्तिपुर संवाददाता , कार्तिक ६, २०७४
अभिनेता आमिर खान र किरण रावको दाम्पत्य जीवन सुखमय छ । सन् २००५ मा विवाह गरेका उनीहरू व्यावसायिक रूपमा पनि एक–अर्कासँग सहकार्य गरिरहन्छन् । आमिर अभिनीत ‘लगान’ मा किरण सहायक निर्देशक छँदा उनीहरू नजिकिएका थिए ।
पूरा पढ्नुहोस्