विश्लेषण

आश्वासनका ठेली

केशव आचार्य, कार्तिक २५, २०७४
तीनै दलले हुनै नसक्ने हावादारी कुरा घोषणापत्रमा लेखेका छन् । उनीहरूले घोषणापत्र लेख्दा कुनै अर्थशास्त्री, समाजशास्त्री कसैसँग पनि सामान्य सल्लाह गरेका छैनन् ।
पूरा पढ्नुहोस्

घोषणापत्रमा स्वप्निल संसार

जनकराज सापकोटा, कार्तिक २५, २०७४
नेपाली समाजमा प्रचलित आहान छ, ‘१२ वर्षमा खोला पनि फर्कन्छ ।’ के देशको राजनीतिक सन्दर्भमा पनि यो आहान लागू हुन्छ ? २०६४ मा पहिलो संविधानसभा निर्वाचन भययता देशले दशक लामो समय पार गरिसकेको छ र दस फरक–फरक सरकार भोगिसकेको छ ।
पूरा पढ्नुहोस्

कस्तो बन्ला नयाँ शक्ति ?

बसन्त बस्नेत, मंसिर २६, २०७२
आफूसमेत खटेर निर्माण गरेको पुरानो घर एमाओवादी छाड्दैगर्दा त्यसका ‘आर्किटेक्ट’ बाबुराम भट्टराईको अनुहारमा जुन बेचैनी देखिन्थ्यो, हिजोआज देखिन्न । मंगलबार दिउसो सानेपा निवास पुग्दा उनी प्रफुल्ल मुद्रामा भेटिन्थे । उनलाई भेट्न आउने र भेटेर फर्कनेको लर्को लामै थियो । त्यसै लर्कोमा देखिए, मनोक्रान्ति साधक योगी विकासानन्द ।आध्यात्मिकदेखि भौतिकवादी, साम्यवादीदेखि उदार लोकतन्त्रवादी, आर्यखसदेखि जनजाति–मधेसवादी, धनी उद्योगपतिदेखि गरिब सीमान्तकृत : भट्टराई सबैसँग एकनास सम्पर्कमा छन् । उनले घोषणा गर्ने ‘नयाँ शक्ति’ कस्तो हुनेछ, यसै भन्न सकिन्न, तर उनलाई भेट्न आउनेहरूको सूची हेर्दा भोलिको पूर्वाभास मिल्छ ।
पूरा पढ्नुहोस्

दिल्लीको कुहिरोमा हराएको सम्बन्ध

जुगल भुर्तेल, मंसिर २६, २०७२
जतिसुकै ‘अद्वितीय’, ‘ऐतिहासिक’, ‘सांस्कृतिक’, ‘रोटी–बेटी’जस्ता अतिरञ्जित विशेषणले सुसज्जित भए पनि दिल्लीमा नेपाल–भारत सम्बन्धका विविध आयाम केलाउने बुद्धिजीवीको निकै ठूलो अभाव रहेछ । यो संवेदनशील सम्बन्धको व्याख्याताका रूपमा चिरपरिचित जवाहरलाल नेहरू विश्वविद्यालयका अवकाशप्राप्त प्रोफेसरदेखि सेनाका रिटायर्ड जर्नेलसम्मले सम्हाल्न नसक्नेगरी द्विदेशीय तनाव संविधान, सरकार हुँदै पहाड–मधेसका मान्छे, नदीनाला र फाँटसम्म विस्तारित भइसकेको छ । त्यसैले नेपालमा संविधान जारी भएपछि यताको वस्तुस्थिति बुझ्ने ठानिएका भारतका पूर्वराजदूतहरू नेपालको सामाजिक, राजनीतिक र संवैधानिक संकटका सबैभन्दा ब्यस्त पण्डित भएका छन् ।
पूरा पढ्नुहोस्

चित्त फाटेपछि

युग पाठक, कार्तिक २१, २०७२
सोमबार एकाबिहानै जब प्रहरीले वीरगन्ज नाकामा बसेका धर्नाकारीमाथि हस्तक्षेप गर्‍यो, स्थिति उस्तै रहेन । आन्दोलित मधेसको छोटो भ्रमणबाट फर्केर फिल्ड–नोट लेख्दालेख्दै यो आलेखको ढाँचा पनि
पूरा पढ्नुहोस्

मधेस आन्दोलन अवतरणको सकस

बसन्त बस्नेत, कार्तिक २१, २०७२
पूर्वी नेपालबाट काठमाडौंका लागि छुट्ने बसहरू इटहरी आइपुग्दा यस्तै अनुभूति हुन्छ । साँझको ६ बजेतिर कन्डक्टरको सूचना मिल्छ, ‘अब ११ बजेमात्रै गाडी गुड्छ । बस छाडेर टाढा कतै नजानु होला ।
पूरा पढ्नुहोस्

शीतल निवासका सात वर्ष

बालकृष्ण बस्नेत, कार्तिक १४, २०७२
६ साउन २०६५ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनेका रामवरण यादवसामु मूलरूपमा दुइटा चुनौती थिए।
पूरा पढ्नुहोस्

चुनौती र अवसर

डा. अङ्गराज तिमिल्सिना, असार ४, २०७२
पाँच वर्षका लागि झन्डै ७ अर्ब अमेरिकी डलर बराबरको स्रोत जुटाउने हेतुले करिब ३६ दाता देशहरू र २४ भन्दा बढी दाता संस्थाहरूलाई निम्ता दिएर
पूरा पढ्नुहोस्

विश्वास बढाउने मौका

गोकर्ण अवस्थी, कृष्ण आचार्यअसार ४, २०७२
दातृ निकायले सहयोग दिन थालेको ६५ वर्षे इतिहासमा मुलुकले पाएको सहयोगको ६० प्रतिशतभन्दा बढी खर्च हुने गरेको छैन ।
पूरा पढ्नुहोस्

कलाविहीन राजनीति

प्रा. कृष्ण खनाल, फाल्गुन १५, २०७१
द्वन्द्वबिना राजनीति अघि बढ्दैन। तर अहिले हामी यस्तोखालको स्थितिमा छौं यसको सही शब्द द्वन्द्व होइन गतिशीलता हो। द्वन्द्व र यसमा फरक छ। राजनीतिलाई हामी 'आर्ट अफ पोसिबिलिटी’ अर्थात् सम्भावनाहरूको कला भन्छौं। बेलाबेलामा यसलाई उद्धरण गर्छौं। तर हामी कलाविहीन राजनीतिको दर्शक भइरहेका छौं। राजनीति त छ तर त्यसमा कला छैन।
पूरा पढ्नुहोस्

संविधानसभाका चुनौती

डा. शिवहरि दाहाल, माघ १६, २०७१
नेपालको विविधतालाई सम्बोधन र व्यवस्थापन गर्न राजनीतिक बहसमा ल्याइएको संघीयता आफैं समस्याको जड बनेको छ।
पूरा पढ्नुहोस्

उत्साहपछिको हतासा

श्रीश भण्डारी, मंसिर १२, २०७१
समकालीन राजनीतिक परिदृश्यमा अर्को प्रखर पात्र देखा नपरेकाले, प्रमुख नेपाली नेताहरूको सूची बनाउने हो भने सम्भवतः अहिले पनि पुष्पकमल दाहाल
पूरा पढ्नुहोस्