शैली

आर्यनको मायामा बाँधिइन् सृष्टि

कान्तिपुर संवाददाता , मंसिर ८, २०७४
निर्देशक सबिर श्रेष्ठले आफ्नो नयाँ फिल्म ‘बाँध मायाले’ मा नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठको अनस्क्रिन जोडी बाँधिदिएका छन् । यसै साता नवलपरासीबाट छायांकन थालिने बताइएको फिल्मलाई निर्देशक स्वयंले लेखेका हुन् ।
पूरा पढ्नुहोस्

‘हयाप्पी न्यु इयर’ को ट्रेलर

कान्तिपुर संवाददाता , मंसिर ८, २०७४
अंग्रेजी नयाँ वर्षकै छेको पारेर पुस १४ गते रिलिज हुन लागेको नेपाली फिल्म ‘हयाप्पी न्यु इअर’ को बिहीबार ट्रेलर सार्वजनिक गरिएको छ । देवकुमार श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा कुशल थापा, सन्ध्या केसी, पुकार गौतम, करण श्रेष्ठलगायतको अभिनय रहेको छ ।
पूरा पढ्नुहोस्

‘रोमियो एन्ड मुना’ फागुनमा

कान्तिपुर संवाददाता , मंसिर ८, २०७४
सहरको युवक र गाउँले युवतीबीचको मायाप्रेमलाई दर्साउन खोजिएको फिल्म ‘रोमियो एन्ड मुना’ ले बिहीबार प्रदर्शन मिति निश्चित गरेको छ । नरेशकुमार केसी निर्देशित फिल्म फागुन ११ देखि देशव्यापी प्रदर्शनमा आउने भएको हो ।
पूरा पढ्नुहोस्

नेपाल आइडल अस्ट्रेलियामा

नारायण खड्का, मंसिर ८, २०७४
अस्ट्रेलियाका सबै सहरमा हुन लागेको सांस्कृतिक प्रस्तुतिका लागि नेपाल आइडललगायतका कलाकारहरू यहाँ आइपुगेका छन् ।
पूरा पढ्नुहोस्

हलिउडका सुपरहिरो

कान्तिपुर संवाददाता , मंसिर ८, २०७४
यति बेला हलहरूमा ‘जस्टिस लिग’ चलिरहेको छ । उक्त अमेरिकन सुपरहिरो फिल्ममा ब्याटम्यान, सुपरम्यान, वन्डर वुमेन, एक्वाम्यान, फ्ल्यास आदिलाई देख्न सकिन्छ । यो विधा निकै रोमाञ्चक मानिन्छ । हलिउडका कतिपय कलाकारले सुपरहिरो फिल्मबाटै ख्याति कमाएका छन् । तिनले लगाएका
पूरा पढ्नुहोस्

‘जो नाच्छ ऊ बाँच्छ’

कान्तिपुर संवाददाता , मंसिर ८, २०७४
अन्तर्राष्ट्रिय लोक संगीत फिल्म फेस्टिभलअन्तर्गत बिहीबार बायोपिक र डकुमेन्ट्रीहरू देखाइए । जमलस्थित राष्ट्रिय नाचघरमा चलिरहेको फेस्टिभलको दोस्रो दिन भारतीय संगीत रामदयाल मुण्डालाई समर्पित गरिएको थियो र उनैको बारेमा तयार पारिएको ‘नाची से बाँची’ (जो नाच्छ ऊ बाँच्छ) बायोपिक देखाइयो ।
पूरा पढ्नुहोस्