क्षेत्रीय

श्रमिकको अधिकारमा जोड

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
विद्यमान दण्डहीनताको अन्त्यलगायत मानव अधिकारसम्बन्धी विभिन्न प्रस्ताव पारित गर्दै एम्नेस्टी इन्टरनेसनल नेपालको २६ औं साधारणसभा सकिएको छ । महेन्द्रनगरमा शुक्रबार सुरु साधारणसभाले आप्रवासी श्रमिकको मानव अधिकार संरक्षण र जोखिममा रहेका विश्वका सबै मानिसको अधिकार संरक्षणका लागि विशेष प्रस्ताव पारित गरेको छ ।
पूरा पढ्नुहोस्

सय महसुल बुझाउन हजार खर्च

खगेन्द्र अवस्थी, आश्विन ३०, २०७४
सुर्नया गाउँपालिका १ का जनकबहादुर चन्द बिहीबार विद्युत् महसुल बुझाउन सदरमुकाम पुगे । उनले १ सय ३० रुपैयाँ महसुल बुझाउन गाडी भाडा र चियानास्तामै १ हजारभन्दा बढी खर्च गरेका छन् । यस्तो बाध्यता चन्दको मात्र होइन, विद्युत् पुगेका ग्रामीण भेगका अधिकांश उपभोक्ताले व्यहोरिरहेका छन् ।
पूरा पढ्नुहोस्

शैक्षिक सामग्री अलपत्र

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
शारदा नगरपालिका ३ सिरुवारस्थित बीपी स्मृति विद्यालय विद्यार्थीविहीन भएपछि खड्गदेवीमा प्रावि दुई वर्षअघि समायोजन गरिएको थियो ।
पूरा पढ्नुहोस्

दशकपछि शुद्ध खानेपानी

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
दशकदेखि चर्चामा रहेको साहारे बृहत् खानेपानी आयोजना निर्माण अन्तिम चरणमा पुगेपछि स्थानीयले शुद्ध खानेपानी पाउने भएका छन् । आयोजनामार्फत १ हजार ८ सय ३ घरलाई चौबिसै घण्टा खानेपानी सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ । आयोजना करिब ९५ प्रतिशत काम सकिएको स्थानीयले बताए ।
पूरा पढ्नुहोस्

मधेसबाट जन्तर बेच्न पहाड

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
इटहरी नगरपालिका १८, सुनसरीका मोहमद मस्तान र मोहमद अनुवर जन्तर तथा बुटी बेच्न मध्यपश्चिमका पहाड उक्लेका छन् । उनीहरू भेरी नगरपालिका ३, ठाँटीबजारको पीपलचौतारामा बसेर बुटी बनाउन र बिक्री गर्न व्यस्त छन् ।
पूरा पढ्नुहोस्

पटाका बिक्रीमा रोक

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
तिहारलाई लक्षित गर्दै जिल्ला प्रहरीले पटाकाजन्य वस्तुको बिक्रीमा रोक लगाएको छ । पटाका जिल्ला भित्रन नदिन प्रहरीले कपुरकोट, सल्लीबजार, सिमखोली, रामपुरका सुरक्षा जाँचमा कडाइ गरेको हो ।
पूरा पढ्नुहोस्

सहकारीको लगानी ४० अर्ब २३ करोड

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
बाँकेमा सहकारी संस्थामार्फत वर्ष दिनमा ४० अर्ब २३ करोड २१ लाख रुपैयाँ ऋण लगानी गरिएको छ । नेपालगन्जस्थित सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका अनुसार संस्थाहरूमार्फत ३० अर्ब ७२ करोड २१ लाख रकम बचत गरिएको छ ।
पूरा पढ्नुहोस्

घरेलु मदिरा नष्ट

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
विराटनगर १८ झटियाहीमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी इलाका प्रहरी रानीले आइतबार भत्काएको छ । स्थानीयले उत्पादन गरेको ३ सय ७० लिटर मदिरा, ६ हजार ५ सय ७० लिटर कच्चापदार्थ नष्ट गरिएको हो ।
पूरा पढ्नुहोस्

१४ प्रतिवादी थुनामा

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
हत्या, अपहरण, जबरजस्ती करणीका गम्भीर प्रकृतिका आधा दर्जन घटनाको अनुसन्धान पूरा भई १४ जनालाई कानुनी दायरामा ल्याएको छ ।
पूरा पढ्नुहोस्

पटका प्रयोग बढ्दो

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
चाडबाडमा रमाइलो गर्ने बहानामा पटका पड्काउने क्रम बढ्दो छ । गैरकानुनी रूपमा सदरमुकामसहित ग्रामीण क्षेत्रमा पटकालगायतको चोरीनिकासी भइरहेको हो ।
पूरा पढ्नुहोस्

सुविधा केन्द्रमा रमाउँदै महिला

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
नगराइन नगरपालिका ५, खड्का चोकमा स्थापित मिथिला चित्रकला, साझा सुविधा केन्द्र महिलाका लागि सिर्जनशील काममा रमाउने स्थल बनेको छ । उनीहरू आपसमा सुखदु:ख साट्दै सीप सिक्छन् ।
पूरा पढ्नुहोस्

हट्न सकेन बालीघरे प्रथा

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
परम्परादेखि चल्दै आएको बालीघरे प्रथा अहिले पनि जिल्लाका कतिपय स्थानमा यथावतै छ । उनीहरूले एक वर्षसम्म एक परिवारका सबै सदस्यका लुगा सिलाएबापत वर्षभरिमा ५/६ पाथी मात्र अन्न ज्यालाबापत पाउने गरेका छन् ।
पूरा पढ्नुहोस्

माटाका भाँडाको व्यापार बढ्दै

देवनारायण साह, आश्विन ३०, २०७४
दिपावली र छठ नजिकिँदै गर्दा यहाँका कुमाले समुदायलाई माटोका भाँडा बनाउन र बेच्न भ्याइनभ्याइ छ । माटोका भाँडाबर्तन बेचेरै यहाँका कुमालेले मनग्ये आम्दानी गर्न थालेका छन् । दिपावली पर्व यहाँका उद्योगी, व्यवसायीलगायत सर्वसाधारणले निष्ठापूर्वक मनाउने परम्परा छ ।
पूरा पढ्नुहोस्

उपचारमा सहयोग अभियान

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
कमजोर आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित झापा सुरुंगाका १४ वर्षीय क्यान्सरपीडित बालक मिलन मण्डलको उपचारमा हेल्पिङ हेन्ड्स बिर्तामोडले अभियान थालेको छ । घाँटीमा क्यान्सर भई हाल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचाररत उनलाई सहयोग गर्न विभिन्न संघसंस्था तथा व्यक्तिलाई हेल्पिङ हेन्ड्सले आहान गरेको हो ।
पूरा पढ्नुहोस्

भारतीय बिरामीको रोजाइ नेपाली अस्पताल

जितेन्द्र साह, आश्विन ३०, २०७४
अलि गाह्रोसारो पर्दा नेपाली उपचारका लागि भारततिर दौडिहाल्छन् । छिमेकी मुलुक भारतको बिहारदेखि झारखण्ड राज्यसम्मका भने नेपालकै अस्पतालमाथि विश्वास गर्छन् ।
पूरा पढ्नुहोस्

बिग्रिए सीसीटीभी

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
तानसेन बजार क्षेत्रलाई निगरानी गर्न प्रहरीले जडान गरेको सीसीटीभी बिग्रिएका छन् । विभिन्न संघसंस्थाको सहयोगमा ४ वर्षअघि सीसीटीभी जोडिएको थियो ।
पूरा पढ्नुहोस्

बालिका पढाइबाट वञ्चित

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
आमाले छाडेपछि दृष्टिविहीन बाबुको स्याहार गर्दा यहाँका २ बालिका पढ्ने अवसरबाट वञ्चित भएका छन् ।
पूरा पढ्नुहोस्

बढयो चहलपहल

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
जिल्लाका तानसेन र ग्रामीण बजारमा तिहारको चहलपहल सुरु भएको छ । शनिबार बजार बन्द रहेकाले आइतबार बजारमा भीड हवात्तै बढेको हो । मखनटोल, शीतलपाटी, बसपार्क क्षेत्रमा किनमेल गर्नेको भीड बढेको छ । सवारीसाधन पनि तुलनात्मक रूपमा बढी सञ्चालन भइरहेका छन् ।
पूरा पढ्नुहोस्

फेरिए उपहारका शैली

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
पोहोरको भाइटीकामा दुई भाइलाई उपहारमा ढाकाटोपी दिएकी पोखरा २६, विजयपुरकी राधा गुरुङ आइतबार चिप्लेढुंगामा स्वेटर किन्दै थिइन् । पोहोर दिएको टोपी भाइहरूले नलगाएपछि योपटक स्वेटर दिने योजना बनाएको उनले सुनाइन् ।
पूरा पढ्नुहोस्

‘अगाडि चिटिक्क, पछाडि फोहोर’

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
राउन्ड अन्नपूर्णको मुक्तिनाथ, जोमसोम, मार्फा, रूप्सेछहरा, तातोपानी, घोडेपानी, खोप्रा, घान्द्रुकलगायत पदमार्गमा सिसा तथा प्लास्टिकजन्य फोहोर थुप्रिएको छ ।
पूरा पढ्नुहोस्

योजना सम्झौतामा दुविधा

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ मा १ करोडको हाराहारीमा बजेट छुट्याइएको छ । वडाध्यक्ष विजय तामाङले वडामा बजेट आइसके पनि योजना सम्झौता अझै नभएको बताए ।
पूरा पढ्नुहोस्

सरकारी अस्पतालमा आईसीयू पाउनै मुस्किल

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
राजधानीका सरकारी अस्पतालहरूमा प्राय: आईसीयूमा स्थान अभाव हुने गरेको छ । बिरामीले सहजैआईसीयूमा भर्ना भई उपचार सेवा मुस्किलले मात्रै पाउँछन् । बिरामीका आफन्त आईसीयू खोज्न सरकारी अस्पताल परिसरमा रुमल्लिरहेका हुन्छन् ।
पूरा पढ्नुहोस्

केशर पुस्तकालय सेवाविहीन

गणेश राई, आश्विन ३०, २०७४
गुगल सर्च गर्दा केशर लाइब्रेरी ‘अहिले बन्द’ भन्ने सूचना मिल्छ । यसरी बन्दको सूचना जारी भएको २०७२ वैशाख १२ को भूकम्पपछि हो । पुस्तकालयको वेबसाइटीभित्र छिर्दा भूकम्पअघिका फोटाहरूले भव्य र सुविधा सम्पन्न पुस्तकालय भन्ने जनाउँछ ।
पूरा पढ्नुहोस्

आर्थिक–प्राविधिक मूल्यांकन सुरु

कान्तिपुर संवाददाता , आश्विन ३०, २०७४
सहरी विकास मन्त्रालयले उपत्यकाका चारै दिशामा बन्ने नयाँ सहरको आर्थिक तथा प्राविधिक मूल्यांकन प्रक्रिया अघि बढाएको छ ।
पूरा पढ्नुहोस्