खेलकुद

न्युजिल्यान्डको अग्रता

एएफपी, कार्तिक ६, २०७४
टम लाथमको शतकमा न्युजिल्यान्डले पहिलो वान–डे अन्तर्राष्ट्रियमा भारतलाई ६ विकेटले पराजित गरेको छ । लाथमले १ सय ३ रन बनाएपछि न्युजिल्यान्डले मुम्बईको वान्खडे रंगशालामा २ सय ८१ रनको लक्ष्य १ ओभर अगाडि पूरा गरेको थियो ।
पूरा पढ्नुहोस्

अपराजित बार्सिलोना शीर्षस्थानमा

एजेन्सी, कार्तिक ६, २०७४
बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत शनिबार मालागालाई पराजित गर्दै अपराजित यात्रा कायमै राखेको छ । जेरार्ड देउलेफेउ र आन्द्रेस इनिस्टाको गोलमा बार्सिलोना २–० ले विजयी रह्यो ।
पूरा पढ्नुहोस्

आर्सनलको सानदार जित

एएफपी, कार्तिक ६, २०७४
इङलिस प्रिमियर लिगअन्तर्गत आइतबारको खेलमा आर्सनलले एभरटनलाई ५–२ ले पराजित गर्‍यो । घरेलु टोली एभरटनले वायन रोनीको गोलमा १२ औं मिनेटमा अग्रता लिए पनि पहिलो हाफको अन्त्यतिर नाचो मोनरियालले बराबरी गोल गरे ।
पूरा पढ्नुहोस्

सन्दीप र आरिफ ‘ए’ समूहमा

कान्तिपुर संवाददाता , कार्तिक ६, २०७४
युवा स्पिनर सन्दीप लामिछाने र अलराउन्डर आरिफ शेखलाई अन्तत: एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि ‘ए’ समूहमा राखिएको छ । डिसेम्बरमा हुने ईपीएलको सोमबार अक्सन हुँदैछ ।
पूरा पढ्नुहोस्

आयोजकलाई उपाधि

कान्तिपुर संवाददाता , कार्तिक ३, २०७४
आयोजक धाइजन–चारआली भेट्रान फुटबल क्लबले सुरुंगा भेट्रान क्लबलाई ३–० ले पराजित गर्दै पाँचौं जिल्लास्तरीय भेट्रान फुटबलको ट्रफी जितेको छ ।
पूरा पढ्नुहोस्

आधा उमेर फुटबलमै

पर्वत पोर्तेल, कार्तिक ३, २०७४
पूर्वराष्ट्रिय खेलाडी पूर्ण सुब्बाको उमेर ४३ पुग्यो । यिनले आफ्नो आधाभन्दा वढी उमेर फुटबलमै बिताए । ‘ढुंगा पचाउने’ उमेरमा देशका लागि धेरै खेले । तर, खेलजीवनको उत्तराद्र्धमा फुटबललाई चटक्कै माया मारेर विदेसिनु पर्‍यो ।
पूरा पढ्नुहोस्

डच फुटबलको पीडा

एएफपी, कार्तिक ३, २०७४
सन् २०१८ को विश्वकपमा छनोट हुन नसकेपछि एकपल्टको विश्व फुटबल महाशक्ति नेदरल्यान्ड्सका समर्थकले यो पीडा अझै भुल्न सकेका छैनन् ।
पूरा पढ्नुहोस्

चार महिला बक्सर थाइल्यान्डतिर

कान्तिपुर संवाददाता , कार्तिक ३, २०७४
एसियन वुमन बक्सिङ च्याम्पियनसिपको तयारीका लागि नेपाली महिला बक्सिङ टोली बिहीबार थाइल्यान्ड गएको छ ।
पूरा पढ्नुहोस्

इमामको डेब्यूमै शतक

एएफपी, कार्तिक ३, २०७४
युवा ओपनर इमाम उल हकले डेब्यूमै शतक बनाएपछि पाकिस्तानले तेस्रो वान डेमा बुधबार श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । यो जितसँगै पाकिस्तानले ५ खेलको सिरिजमा ३–० को अग्रता बनाएको छ ।
पूरा पढ्नुहोस्

ठूला टोलीलाई सफलता

एएफपी, कार्तिक ३, २०७४
युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार म्यानचेस्टर युनाइटेड, बार्सिलोना, पेरिस सेन्ट जर्मेन, बायर्न म्युनिख र युभेन्ट्सले सफलता हात पारेका छन् । चेल्सीले भने घरेलु मैदानमा एएस रोमासँग ३–३ को बराबरीमा राकिनुपर्‍यो ।
पूरा पढ्नुहोस्

नेपालले पहिलोपल्ट भाग लिने

कान्तिपुर संवाददाता , कार्तिक २, २०७४
भारतको बेङलोरमा हुने फिबा यू–१६ महिला एसियन च्याम्पियनसिपमा नेपाली महिला बास्केटबल टोलीले भाग लिने भएका छन् ।
पूरा पढ्नुहोस्

नेपोलीमाथि सिटीको जित, रियल–टोटेनहम बराबर

एएफपी, कार्तिक २, २०७४
यूईएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार इङलिस प्रिमियर लिगका टोलीहरूले आफूअनुकूल नतिजा निकालेका छन् ।
पूरा पढ्नुहोस्

बायर्न फ्यान क्लब नेपालमा

कार्तिक २, २०७४
जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखको आधिकारिक फ्यान क्लब ‘मिया साँ मिया नेपाल’ गठन भएको छ ।
पूरा पढ्नुहोस्

खालीबारीलाई सुजन स्मृति कप

कान्तिपुर संवाददाता , कार्तिक २, २०७४
खालीबारी युवा क्लबले ११ औं सुजन स्मृति सिक्स–ए–साइड फुटबलको उपाधि जितेको छ ।
पूरा पढ्नुहोस्