लालप्रसाद शर्मा का लेखहरु

दोस्रो चरणमा हुने निर्वाचनमा कास्कीका तीन ठूला दलका सबै प्रमुख प्रदेश सभाका लागि उम्मेदवार बनेका छन् । जिल्लाका स्थापित नेताको उम्मेदवारीसँगै प्रदेशसभाको निर्वाचन पनि रोचक बनेको छ ।
पूरा पढ्नुहोस्
माछापुच्छ्रे गाउँपालिकाको सार्दीखोलामा सेतीनदी जलविद्युत् आयोजना बन्ने भएको छ । भिजन लुम्बिनीले २५ देखि ३० मेगावाटसम्म बिजुली निकाल्ने गरी सर्भेको काम गरिरहेको जनाएको छ ।
पूरा पढ्नुहोस्
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणअन्तर्गत माटो सम्याउने काम सुरु भएको छ । राष्ट्रिय गौरवको यो विमानस्थलको चिनियाँ निर्माण कम्पनी सीएएमसीले गत साउन १८ देखि निर्माणको काम थालेको हो ।
पूरा पढ्नुहोस्
कास्कीमा जातीय पहिचानको मुद्दा उठाउने उम्मेदवारको बाक्लो प्रचार थियो, २०७० सालको चुनावताका । चोक र सडकमा अन्य दलको भन्दा जातीय, क्षेत्रीय मुद्दा उठाउने दलका पोस्टर, ब्यानर र माइकिङ बढी देखिन्थे । ‘तमुवान’ र ‘अखण्ड पश्चिम’ भन्ने दुई छुट्टाछुट्टै नारासहित आन्दोलन चर्किएको मुख्य केन्द्र कास्कीको दृश्य यो चुनावमा भने बदलिएको छ ।
पूरा पढ्नुहोस्
जति बेलै मुस्कुराइरहने बानी । ढाकाटोपी, इस्टकोट र पाइन्टमा सजिएर लौरो टेकेर हिँडे पनि हृष्टपुष्ट छन् । २०१५ सालदेखि यताका सबै निर्वाचन व्यहोरेका ९१ वर्षीय लालबहादुर पराजुली आसन्न प्रतिनिधि र प्रदेशसभामा पनि मतदान गर्न आतुर छन् । तर उनको एउटै दुखेसो रहेछ, उति बेलाको माग अहिलेसम्म पूरा नभएकोमा ।
पूरा पढ्नुहोस्
अविवाहित युवा बारीमा कोदाली, बाउसो घिसार्दै हहहह, हो.....बा, माले भन्दै खन–जोतको अभिनय गर्छन् । केही बूढापाका हिउँदे बालीको बीउ लिएर बारीमा पस्छन् । लगत्तै अविवाहित युवती पनि बारीमा देखिन्छन् । परम्परागत वेशभूषामा ठाँटिएका युवायुवती छरेको बीउ पुर्न बारी खन्छन् ।
पूरा पढ्नुहोस्