जनकराज सापकोटा का लेखहरु

कुराकानीको बीचैमा गुल्मी भार्सेका ४६ वर्षीय टीकाराम श्रीसले चर्को स्वरमा बोलाए, ‘भालु यता आइजो ।’ एउटा कालो रंगको कुकुर पुच्छर हल्लाउँदै लुखुरलुखुर उनको छेउमा आयो । श्रीसले आफ्नो टहरो छेउमा खेलिरहेका दुई कुकुरलाई देखाउँदै भने, ‘त्यो कुकरको नाम बन्चरे, अनि त्यसको नामचाहिँ ढल्के ।’
पूरा पढ्नुहोस्
चर्को स्वरमा चुनावी प्रचार गीत घन्काउँदै भूकम्प पीडितका गाउँघर भएका डाँडापाखामा विभिन्न राजनीतिक दलका ससाना गाडीहरू तीव्र गतिमा हुइँकिरहेका देखिन्छन् । तर भूकम्प पीडितको मनमा भने आक्रोशको गीत गुञ्जिरहेको छ ।
पूरा पढ्नुहोस्
काठमाडौं उत्तर गोलढुंगाबाट सिहंदरबारसम्मको दूरी करिब १२ किलोमिटर छ । प्रत्येक बिहान कार्यालय समयमा एउटा तन्नेरी यो बाटोमा दौडिरहेको हुन्छ । यति छोटो दूरी के गाडी चढ्नु भन्ठान्दा रहेछन् उनी । दौडसँगको बाल्यकालदेखिकै साइनो । गहिराइ नाप्नै नसकिने साइनो ।
पूरा पढ्नुहोस्
पुस १३ मा बाराको करैया–८ स्थित जंगलमा प्रहरीले एउट रुखमा बाँधिएर र अर्को हातखुट्टा बाँधेर घाँटी रेटिएको अवस्थामा दुई शव फेला पार्‍यो ।
पूरा पढ्नुहोस्
पछिल्ला समयमा शालिन, नम्र र विवेकयुक्त शब्दको सट्टा उत्तेजक, आक्रोशयुक्त र बोझिला शब्दहरूको सार्वजनिक खपत बढ्दै गएको छ ।
पूरा पढ्नुहोस्
मानु अर्थात् लैनसिङ बाङ्देलकी पत्नी । उमेरको उपल्लो डाँडोमा उभिएकी उनीसँग धेरै सोध्नुपर्ने कुरा थिएनन् । तर जान्नुपर्ने कुरा अजिबोगरिब थियो ।
पूरा पढ्नुहोस्