पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

  • ध्वंसात्मक गतिविधि रोक्छु : प्रधानमन्त्री

    ध्वंसात्मक गतिविधि रोक्छु : प्रधानमन्त्री
    - मोहन बुढाऐर, मंसिर ४, २०७४
    प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्ने गरी भइरहेका आक्रमण र विध्वंसात्मक क्रियाकलाप पूर्ण निस्तेज पार्ने बताएका छन् । उनले सुरक्षा व्यवस्था कडा पार्दै आक्रमण तथा विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्ति, समूहलाई कडा कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे । पूरा पढ्नुहोस्
  • रोकिएन बम आक्रमण

    रोकिएन बम आक्रमण
    पवन यादव, आश गुरुङ, विद्या राई, मंसिर ३, २०७४
    रौतहटको चन्द्रपुर नगरपालिका ५ स्थित राधाकृष्ण मन्दिरअगाडि शनिबार बम विस्फोटमा ९ जना घाइते भएका छन् । उनीहरूमध्ये चारको अवस्था गम्भीर छ । पूरा पढ्नुहोस्
  • शृंखलाबद्ध विस्फोट

    शृंखलाबद्ध विस्फोट
    कृष्ण थापा, मंसिर २, २०७४
    निर्वाचन प्रचारमा रहेका नुवाकोट १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी ककनी गाउँपालिका ५ डाँडागाउँमा शुक्रबार माइन बम विस्फोट गराइएको छ । घटनामा ६ जना घाइते भएका छन् । ककनी ७ चतुरालेमा आयोजित चुनावी कार्यक्रममा जाँदै गरेका नेता महत र सोही क्षेत्रको प्रदेश ‘ख’ का उम्मेदवार रमेश महत चढेका दुई गाडी अगाडि बढ्नेबित्तिकै गराइएको विस्फोटमा तेस्रो गाडी परेको थियो । पूरा पढ्नुहोस्
  • जोडिए समुदाय

    जोडिए समुदाय
    अखण्ड भण्डारी, भूषण यादव, लक्ष्मी साह, मंसिर १, २०७४
    एमाले उम्मेदवार अच्युत मैनाली बुधबार बाराको सीमावर्ती गाउँ सिम्रौनगढको गोलागन्ज टोलमा घरदैलो गरिरहेका थिए । नेपाली छोटी भन्सार कटेर पुगिने दशगजा छेउकै गाउँमा एमाले–माओवादी झन्डा हल्लाउँदै ट्रयाक्टर, जिप हुइँकिइरहेका थिए । भोजपुरी गीत घन्काएर लावालस्करसहित तल्लो मधेस छिरेका मैनालीको यो नै घरदैलो सुरुआत थियो । पूरा पढ्नुहोस्
  • वाम गठबन्धन- देशव्यापी चुनावी सभा सुरु

    वाम गठबन्धन- देशव्यापी चुनावी सभा सुरु
    -दुर्गा खनाल, भीम घिमिरे, सुदीप कैनी, कार्तिक ३०, २०७४
    एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनले ‘बहुमतसहितको स्थिर सरकार निर्माण’ लागि मत दिन आग्रह गर्दै बुधबारदेखि देशव्यापी चुनावी आमसभा सुरु गरेको छ । दुवै दलका अध्यक्षहरू केपी ओली र पुष्पकमल दाहालले ती सभाहरूलाई सम्बोधन गर्दै हिँड्न थालेका छन् । त्यसै सिलसिलामा बुधबार पहिलो दिन गोरखामा चारवटा र लमजुङ एउटा सभा भयो । पूरा पढ्नुहोस्
  • यू–१९ एसिया कप पहिलोपल्ट सेमिफाइनलमा

    यू–१९ एसिया कप पहिलोपल्ट सेमिफाइनलमा
    सुबास हुमागाईं, कार्तिक २९, २०७४
    नेपाली क्रिकेट टोली पहिलोपल्ट एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार मलेसियालाई सजिलै ८ विकेटले पराजित गर्‍यो । पूरा पढ्नुहोस्
  • प्रदेश राजधानी मुख्य मुद्दा

    प्रदेश राजधानी मुख्य मुद्दा
    बलराम बानियाँ, मोहन शाही, कार्तिक २८, २०७४
    सुदूरपश्चिमको मध्यभागमा पर्ने डोटीस्थित क्षेत्रीय सदरमुकाम दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउने विषय यस जिल्लाको प्रमुख र साझा चुनावी मुद्दा बनेको छ । मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कांग्रेस तथा वाम गठबन्धन दुवै पक्षका उम्मेदवारले दिपायललाई प्रदेशको राजधानी बनाएरै छाड्ने एजेन्डा अघि सारेका हुन् । पूरा पढ्नुहोस्
  • देउवाको किल्लामा धावा बोल्दै वाम

    देउवाको किल्लामा धावा बोल्दै वाम
    बलराम बानियाँ, - मोहन बुढाऐर, कार्तिक २७, २०७४
    प्रधानमन्त्री शेरबहादुर देउवाको २७ वर्षदेखिको एकछत्र किल्ला भत्काउने उद्घोषसहित वाम गठबन्धन चुनावी मैदानमा उत्रिएको छ । डडेलधुरामा देउवाले २०४८ यता चुनावी परिणाम अरूको पोल्टामा पर्न दिएका छैनन् । गठबन्धनले देउवाविरुद्ध प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य खगराज भट्टलाई उतारेको छ । पूरा पढ्नुहोस्