होम कार्की का लेखहरु

कतारमा रहेको युनाइटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ ।
पूरा पढ्नुहोस्
कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले कामदारको समस्या सात दिनभित्र समाधान गर्ने संयन्त्र बनाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कतारका प्रशासनिक विकास तथा सामाजिक मन्त्री इशा विन साद अल जुवैल अल–नुएमीले यस्तो संयन्त्रले कामदारलाई छिटो न्याय प्रदान गर्ने बताए ।
पूरा पढ्नुहोस्
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट र जमुना गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ । संघको शनिबारदेखि सुरु हुने आठौं विश्व सम्मेलन र अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनमा सहभागी हुन विश्वभरबाट प्रतिनिधि आउनेक्रम जारी छ ।
पूरा पढ्नुहोस्
कामदारले काम थालेको दिनदेखि नै सञ्चयकोष र उपदान पाउने व्यवस्था भएको छ । यो सुविधा पाउनका लागि अब स्थायी हुनुपर्ने छैन ।
पूरा पढ्नुहोस्
कतारमा उद्धार गरिएका १४ नेपाली पीडित कामदारलाई नेपाल फर्काउनुपर्नेमा भारतको दिल्ली पठाइएको छ । ती पीडितलाई १० महिनाको तलब नदिई फिर्ता पठाइएको हो ।
पूरा पढ्नुहोस्
खाडी तथा अफ्रिकी मुलुकमा कार्यरत नेपाली राजदूतहरूले सरकारी समन्वय र पर्याप्त बजेट अभावले दूतावासहरूको कार्यसम्पादन प्रभावकारी बन्न नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
पूरा पढ्नुहोस्