हरि गौतम का लेखहरु

माओवादी केन्द्रका स्थानीय नेताले पार्टी केन्द्रको निर्णय अस्वीकार गर्दै प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
पूरा पढ्नुहोस्
सदरमुकाम खलंगाको मुख्य सडकमै जथाभावी सवारी पार्किङ गर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।
पूरा पढ्नुहोस्
बाँफिकोट गाउँपालिका–२ की कल्पना गौतमले बुबाको उपस्थितिमा नागरिकता बनाइन् । उनलाई जिल्ला प्रशासन कार्यालय रुकुमले नागरिकतामा रहेको आमाको नाम लेख्ने ठाउँ खाली रहेको नागरिकता दियो ।
पूरा पढ्नुहोस्
गाउँ सभाका निर्णय कार्यान्वयन हुन थालेपछि स्थानीय तहले गति लिएको छ । शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलगायत विकासका लागि सदरमुकामको मुख ताक्नुपर्ने बाध्यता हटेको छ । यसले सर्वसाधारणमा गाउँको विकास स्थानीय तहबाटै हुने विश्वास जागेको छ ।
पूरा पढ्नुहोस्
रुकुमकोटबाट जबर्जस्ती सदरमुकाम मुसीकोट सारिँदा तारकबहादुर शाहको मन जति कुँडिएको थियो, बिहीबार उनै ७३ वर्षीय शाहको खुसीको सीमा थिएन । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोट नै बनेपछि उनीजस्तै सबै स्थानीय हर्षित छन् ।
पूरा पढ्नुहोस्
आसन्न प्रतिनिधि तथा प्रदेश सभाको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरू त्यसको तयारीमा जुटेका छन् । चुनाव लक्षित कार्यक्रम गर्ने तथा उम्मेदवारहरू छान्न आन्तरिक छलफलमा दलहरू व्यस्त छन् ।
पूरा पढ्नुहोस्