हरिबहादुर थापा का लेखहरु

संसद सकिए लगत्तै जारी ‘चिकित्सा शिक्षा अध्यादेश’ विरुद्ध जसरी र जुन अनुपातमा आलोचनासहितको विरोध आउने ठानिएको थियो, त्यो कोठेगफ र एकाधको सामाजिक सञ्जालको ‘वाल टिप्पणी’मै सीमित रह्यो ।
पूरा पढ्नुहोस्
यदि तिनी (मुस्लिम) हरूसँग दाउद छन् भने हामीसँग पनि गवली छन् ।’ भारतको मुम्बई सहरमा सन् असीको दशकपछि बाल ठाकरे र उनको पार्टी शिव सेनाका नेताहरू आफ्ना कार्यकर्तालाई ‘गवली’ को नाम लिएर उत्तेजित बनाउँदै भन्थे, ‘उनी हाम्रा मान्छे हुन् ।’
पूरा पढ्नुहोस्
कुनै बेला भारतको हरियाणा राज्यका एक बहुचर्चित विधायक थिए, ‘गया लाल’ । असल कामका निम्ति चर्चित भएका होइनन् कि एकै दिनमा तीन पटकसम्म दल बदलेका कारण चर्चामा आएका पात्र हुन् ।
पूरा पढ्नुहोस्
भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू २०१९ असार ९ मा भन्दै थिए, ‘नेपालमाथि हुने कुनै पनि आक्रमणलाई भारतले प्रत्यक्ष रूपमा नभई अप्रत्यक्ष रूपमा भारतउपर भएको आक्रमण ठान्नेछ। तर त्यस्तो स्थितिमा के गर्ने भन्ने निर्णय गर्ने काम नेपालकै हो।’
पूरा पढ्नुहोस्
अल्पायुमै राजा महेन्द्रको निधन भएको एक महिना बित्दै थियो, २०२८ फागुन २० को बिहानीमा रेडियो नेपालबाट प्रसारित र गोरखापत्रको पहिलो पृष्ठमा प्रकाशित समाचारले धेरैको मन अमिलो बनायो । ‘कस्तो होला, पैंतालिस दिन पनि कुरिएन ?’ समाजमा टिप्पणी हुन थाल्यो ।
पूरा पढ्नुहोस्
लोकतन्त्रसँगै विस्मृतिको गर्तमा विलीन हुँदै गरेको पदावली हो— ‘प्रजातन्त्र र विकेन्द्रीकरण’।
पूरा पढ्नुहोस्