सुवास हुमागाईं का लेखहरु

नेपाली यू–१९ टोली पहिलो पटक एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा उत्रँदा शुक्रबार अफगानिस्तान प्रतिद्वन्द्वी हुनेछ । नेपालको प्रमुख प्रतिद्वन्द्वी बन्दै आएको अफगानिस्तान पहिलोपल्ट फाइनल पुग्ने दाउमा छ । यसअघि यी दुई एसियाली क्रिकेट परिषद् (एसीसी) को प्रतियोगितामा मुख्यत: उपाधिका लागि भिड्दै आएका थिए ।
पूरा पढ्नुहोस्
खेल सुरु भएको ३ मिनेट, टोलीका सबै ११ खेलाडीको सहयोगमा ५२ पास, विपक्षी खेलाडीले बल छुँदै नछोएको अवस्था अनि गोलरक्षकले छेकेर फर्केको बलमा लेरोय सानेको सुरुआती गोल । म्यानचेस्टर सिटीले लिग कपको खेलमा वेस्ट ब्रमलाई पराजित गर्दा सुरुको तीन मिनेट आकर्षक थियो ।
पूरा पढ्नुहोस्
विश्वमानचित्रको कुल क्षेत्रफल र जनसंख्या दुवैमा संयुक्त राज्य अमेरिका शीर्ष तीन स्थानमा पर्छ । तर उही अमेरिका विश्वको लोकप्रिय खेल फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा भने छनोट हुन सकेन । सन् २०१८ मा रुसमा हुने फिफा विश्वकप प्रतियोगिताको लागि अमेरिका छनोट चरणमै बाहिरियो ।
पूरा पढ्नुहोस्
अघिल्लो वर्ष सबै नेपाली लक्ष्मी पूजामा व्यस्त हुँदा राष्ट्रिय फुटबल टोली भने विमानस्थलमा मलेसिया प्रस्थान गर्ने तयारीमा थियो । एएफसी सोलिडारिटी कपमा सहभागी हुन नेपाली टोली त्यसतर्फ लागेको थियो । चाडबाडको मुखैमा बिदेसिनुपर्दा खेलाडीको मुहारमा केही नैराश्यता प्रस्ट देखिन्थ्यो ।
पूरा पढ्नुहोस्
युरोपेली फुटबलले २१ औं शताब्दीमा ठूलै छलाङ मार्‍यो । सन् २००२ मा ब्राजिलले जितेको विश्वकप दक्षिण अमेरिकाको नवौं सफलता थियो । त्यस समय युरोपले आठपटक मात्र विश्वकप जितेको थियो । पछिल्ला तीन संस्करणमा युरोपेली टोलीले उपाधि जित्दै दक्षिण अमेरिकामाथि अग्रता कायम गर्‍यो ।
पूरा पढ्नुहोस्
विश्व फुटबल जगत्मै ‘युथ फुटबल’ को विकास गर्दा प्रदर्शन र प्रतिफलमा केलाई बढी प्राथमिकतामा राख्ने भन्ने विवाद लामो समयदेखि चलिआएको पाइन्छ । नेपाली फुटबल पनि यसबाट अछुतो छैन ।
पूरा पढ्नुहोस्