सुबास हुमागार्इं का लेखहरु

नेपाल र बंगलादेश एसीसी यू–१९ एसिया कपमा शनिबार आफ्नो पहिलो खेल खेल्दै छन् । दुवै टोलीले राम्रोसँग बुझेका छन् यो ‘गर वा मर’ को खेल हो । किनभने जित्ने टोली सेमिफाइनलतर्फ अग्रसर हुन्छ र हार्ने बाहिरिन सक्छ ।
पूरा पढ्नुहोस्
सुरुआती तीन खेलमा २ हार र १ बराबरी । एएफसी एसियन कप २०१९ को छनोटअन्तर्गत समूह ‘एफ’ मा रहेको नेपाल अहिले एक अंक बोकेर तालिकाको पुछारमा छ । नेपालले हालसम्मका तीनै खेलमा ४–४–२ को संरचना अपनाएको थियो ।
पूरा पढ्नुहोस्
भलिबलका राष्ट्रिय खेलाडी मानबहादुर श्रेष्ठ व्यावसायिक खेलका लागि माल्दिभ्स जाने भएका छन् । उनलाई माल्दिभ्सको स्पोर्ट्स क्लब सिटीले एउटा प्रतियोगिता खेल्नलाई आमन्त्रण गरेको हो ।
पूरा पढ्नुहोस्