सुदीप कैनी का लेखहरु

वाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराई कांग्रेससँग तालमेल गरेर अन्तत: गोरखा क्षेत्र २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । अब उनको प्रतिस्पर्धा पूर्व ‘सहयात्री’ नारायणकाजी श्रेष्ठसँग हुनेछ । श्रेष्ठ एमाले–माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका छन् ।
पूरा पढ्नुहोस्
पहिलेको निर्वाचन क्षेत्र नम्बर ३ का सांसद छमबहादुर गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट आफूनिकट कार्यकर्ताको व्यक्तिगत योजनामा विनियोजन गरेका छन् ।
पूरा पढ्नुहोस्
गाउँमा दसैं मनाएर कर्मथलो फर्कने यात्रुसँग सार्वजनिक यातायातका साधनले मनोमानी भाडा असुुल्न थालेका छन् । यात्रुमाथि चालक–सहचालकले दुव्र्यवहार गरेको गुनासोसमेत व्यापक छ ।
पूरा पढ्नुहोस्
गोरखा दरबारबाट पठाइएको फूलपाती बुधबार साँझ काठमाडौंको हनुमानढोका भित्र्याइएको छ । गोरखाबाट ना१झ ६५४८ नम्बरको सरकारी गाडीलाई फूलमालाले सजाएर पठाइएको थियो । साइतअनुसार बुधबार साँझ नै हनुमानढोकामा फूलपाती भित्र्याइएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।
पूरा पढ्नुहोस्
विकट उत्तरी क्षेत्र गुम्दाकी ४३ वर्षीया अर्नाद गुरुङ भूकम्पको केन्द्रविन्दु बारपाक हुँदै सदरमुकाम आउँदै थिइन् । गोरखा बजारबाट बारपाक पुग्ने कच्ची सडक कालोपत्रेको तयारी देखेर उनी छक्क परिन् ।
पूरा पढ्नुहोस्
आठौं लिगलिगे दौड प्रतियोगितामा सोमबार डोटीका खगेन्द्र रानाभाटले नगद ५० हजार ५ सय ५ रुपैयाँ पुरस्कारसहित श्रीपेच जितेका छन् ।
पूरा पढ्नुहोस्