शाहीमान राई का लेखहरु

ताप्लेजुङ र पाँचथरको सीमावर्ती इवाखोलाबाट निर्माणाधीन ९ दशमलव ९ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण कार्य ७० प्रतिशत पूरा भएको छ । आउँदो वैशाखमा निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने प्रवद्र्धक रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जनाएको छ ।
पूरा पढ्नुहोस्
‘माझी दाइले जीवनभरि डुँगा तारिरहे... अरूलाई तार्दातार्दै आफूचाहिँ वारि रहे...’ उदितनारायण झाको यो गीतजस्तै भएको छ उनीहरूको जीवन । धेरै चुनाव आए, गए । धेरै नेतालाई जिताए तर उनीहरू तमोरको किनारामै रहे ।
पूरा पढ्नुहोस्
प्रदेश १ मा तमोर जलविद्युत् आयोजनाको निर्माणलाई पूर्वी पहाडी पाँच जिल्लाका उम्मेदवारले प्रमुख मुद्दा बनाएका छन् । अरुण तेस्रोपछि पूर्वी नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हुने भएकाले आर्थिक समृद्धिका लागि यसलाई प्रमुखता दिइएको हो ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा सदस्य चुनावका लागि जिल्लामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीचको प्रतिस्पर्धा रोचक देखिएको छ ।
पूरा पढ्नुहोस्
फिदिम मध्यबजारको ठूलो गेटमा लेखिएको ‘लिम्बुवान राज्य’ का अक्षर मधुरो हुँदै गएका छन् । यससँगै एकल जातीय मुद्दा पनि कमजोर हुँदै गएको छ । यो निर्वाचनमा राजनीतिक दलहरूले बृहत् राजनीतिक मुद्दा उठाएका छन् ।
पूरा पढ्नुहोस्
ताप्लेजुङ र पाँचथरको सीमावर्ती काबेली खोलाबाट ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत् आयोजनाको निर्माण थालिएको छ । चिनीयाँ कम्पनी झिजियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले आयोजनाको सुरुङ निर्माण सुरु गरेको हो ।
पूरा पढ्नुहोस्