विमल निभा का लेखहरु

स्थानीय चुनावताकाको कुरो । एक हुल ‘भद्रभलाद्मी’हरू एउटा घरमा पुगेका थिए । दसगजा नेरको दुईतले ‘लालनिवास’मा । त्यहाँ पुगेर सबै ‘भद्रभलाद्मी’हरूले अलिकति निहुरेर कोरसमा भने, ‘प्रणाम लालाजी ।’
पूरा पढ्नुहोस्

दलबदलु जनता

विमल निभा, कार्तिक २५, २०७४
‘ला ल सलाम दाइ ।’‘जय नेपाल,’ मेरो अभिवादन अनौठो पाराले उत्तरित भयो ।‘लाल सलाम,’ मैले जोड दिएर भनेंँ ।
पूरा पढ्नुहोस्
महानिर्वाचनको संघारमा आएर सिंगो मुलुक नै एकतामय देखिएको छ । यसको सम्पूर्ण जश फुटवादी अतितका दलहरूलाई जान्छ । एक्कासी सबै दलहरू एकताका लागि प्राणप्रणले जुटेका छन् । चाहे ठूलो दल होस् अथवा सानो नै । यसले सर्वत्र खुसियालीको वातावरण बनेको छ । र सँगसँगै एउटा शंका पनि उत्पन्न भएको छ, कतै प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा नभएर यिनीहरू एकतामा त जबर्जस्त प्रतिस्पर्धा गरिरहेका छैनन् ?
पूरा पढ्नुहोस्

छठसम्म कौडा

विमल निभा, कार्तिक ११, २०७४
नमस्ते मेयरसाव ।’‘नमस्ते ।’ एकछिनपछि भने उनले, ‘म त उपमेयर हँँु दाइ ।’‘ठिक छ ।’ म मुस्कुराएँ, ‘तर मेरो लागि त तपाईं नै मेयरसाव ।’
पूरा पढ्नुहोस्

साइज घटाऊ

विमल निभा, आश्विन २८, २०७४
म र्निङवाकमा निस्केका मन्त्रीज्यूलाई देखेर म दंग परेंँ । उनीसँगै एउटा जन्डखालको कुकुर पनि थियो । पछि–पछि दगुरिरहेको । म हेरिरहेको थिएँ । मन्त्रीज्यू कुद्दै मछेउ आइपुगे । मैले सहज अभिवादनका लागि एक हात उठाएँ, ‘जयनेपाल मन्त्रीज्यू ।’
पूरा पढ्नुहोस्

अँजोरा

विमल निभा, आश्विन २१, २०७४
म फेरि उठ्नेछुतलैबाट
पूरा पढ्नुहोस्

दोहोरो झट्का

विमल निभा, आश्विन २१, २०७४
ठीक रातको तीन बजेर पाँच मिनेटमा आएको भूकम्पको आकस्मिक झट्काले राजधानी काठमाडौं प्रकम्पित भयो ।
पूरा पढ्नुहोस्